विराटनगरमा उधुम गर्मी : विद्यालयका प्रअले आज विदा मागे, महानगर भन्यो भोलि
अनुहार र कपडा अनुसार यसरी छनोट गर्नुहोस् गहना, जसले तपाईलाई सुन्दर बनाउँछ
नासाले बनायो विशेष रोबोट, बृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
नवनियुक्त शिक्षामन्त्री पन्तद्वारा शपथ ग्रहण
काठमाण्डाै – नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज एक कार्यक्रमका बीच राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री पन्तलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा हिजो राष्ट्रपति पौडेलले पन्तलाई मन्त्री नियुक्त गर्नुभएको थियो । गएको सोमवार विद्या भट्टराईले शिक्षामन्त्री पदबाट राजीनामा दिनुभएको थियो । सामु...
माइतीघरमा चिकित्सकहरूको प्रदर्शन
काठमाण्डाै – सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएको भन्दै चिकित्सकहरूले काठमाण्डाैकाे माइतीघर मण्डलामा प्रदर्शन गरेका ...
के जनावरले पनि मान्छे झै सपना देख्छन्, अनुसन्धानमा देखियो नयाँ तथ्य
काठमाडौं, ११ बैशाख । यदि तपाईसँग कुकुर वा बिरालो छ भने तपाईंले तिनीहरूलाई अचानक चकित भएको, भुक्ने वा निद्राको बेला आफ्ना...
प्रहरीले दाेषीलाइ हिरासतबाट भगाएपछि रूपन्देहीका पत्रकारद्वारा आन्दोलन घोषणा
भैरहवा, ११ बैशाख । रूपन्देहीकाे भैरहवाका पत्रकार राधेश्याम विश्वकर्माको न्याय र दोषीलाई कारबाहीको माग गर्दै लुम्बिनी प्र...
जेनिथ कलेजमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
विराटनगर ÷विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजको आयोजनामा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विराटनगरमा आयोजित कार्यक्रममा वीवीए प्रथम सेमेस्टरमा भर्ना भएका विद्यार्थीहरुलाई उत्प्रेरणा तथा कलेजमा पालन गर्नुपर्ने नियमलगायतका विषयमा जानकारी गराइएको थियो । पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. सन्...
कवि हरि कट्टेलको बिलौनै बिलौनाको दोस्रो संस्करण विमोचन
विराटनगर ÷कवि हरि कट्टेलको २०४५ सालमा प्रकाशित छन्दोबद्ध लघु खण्डकाव्य बिलौनै बिलौनाको दोस्रो संस्कर...
आज मंसिर ९ गते आइतबार,कस्तो रहला तपाईंको आजको दिन? हेर्नुहोस् राशिफल
काठमाडौं । आज २०८१ साल मंसिर ९ गते आइतबार तदनुसार सन् २०२४ नोभेम्बर २४ तारिख। नवमी तिथि। नक्षत्र अनु...
आप्रवासी गीतकारहरुको बृहत भेला अमेरिकामा हुने
ओहायो अमेरिका : आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको प्रथम बार्षिक साधारण सभा यही आगामी फेब्रुअरी २...
लैंगिक हिंसाविरुद्धको अभियानमा वृहत ¥याली आयोजना महानगरको तयारी
विराटनगर÷ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले विभिन्न कार्यक्रम आयो...