विराटनगरमा उधुम गर्मी : विद्यालयका प्रअले आज विदा मागे, महानगर भन्यो भोलि
अनुहार र कपडा अनुसार यसरी छनोट गर्नुहोस् गहना, जसले तपाईलाई सुन्दर बनाउँछ
नासाले बनायो विशेष रोबोट, बृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
पर्दामा पुस्ता–पुस्ताको संगम, ‘झरिपछिको इन्द्रेणी’ले किन तान्दैछ दर्शकको ध्यान?
हास्य कलाकार अर्जुन घिमिरे (पाँडे)को निर्देशनमा बनेको फिल्म ‘झरिपछिको इन्द्रेणी’ ले नेपाली फिल्म क्षेत्रमा दुर्लभ मानिने पुस्तागत समिश्रण प्रस्तुत गरेको छ। पुराना, स्थापित र नयाँ अनुहारहरू एकै फ्रेममा देखिनु नै यो फिल्मको सबैभन्दा ठूलो विशेषता बनेको छ, जसका कारण प्रदर्शनअघि नै दर्शकको उत्सुकता बढ्दो छ। दुई दशकअघि नेपाली सिनेमामा लोकप्रिय नाम बनाएका गणेश उप्रेती यो...
‘झिँगेदाउ २’ पनौतीबाट छायांकन सुरु, आर्यन सिग्देल नयाँ लुकमा
ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्न लागेको बहुप्रतिक्षित सिक्वेल ‘झिँगेदाउ २’ को छायांकन सोमबार काभ्रेपलान्चोकको पनौतीबा...
‘मिरमिरे’को टिजर सार्वजनिक, बाबु–छोरीको मनछुने सम्बन्धले भरियो कथा
बाबु र छोरीबीचको मर्मस्पर्शी सम्बन्धलाई मुख्य विषय बनाएको फिल्म ‘मिरमिरे’ को टिजर सार्वजनिक गरिएको छ। यम शेर्पाको लेखन त...
‘कुमारी’मा नयाँ जोडी अबिषेक–आकृतिको डेब्यु, प्रेमकथामा पुन
आगामी नेपाली फिल्म ‘कुमारी’ ले नयाँ स्टार जोडी अबिषेक खड्का र आकृति राजभन्डारीलाई मुख्य भूमिकामा प्रस्तुत गर्दै दर्शकमाझ...
जेनिथ कलेजमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
विराटनगर ÷विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजको आयोजनामा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विराटनगरमा आयोजित कार्यक्रममा वीवीए प्रथम सेमेस्टरमा भर्ना भएका विद्यार्थीहरुलाई उत्प्रेरणा तथा कलेजमा पालन गर्नुपर्ने नियमलगायतका विषयमा जानकारी गराइएको थियो । पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. सन्...
कवि हरि कट्टेलको बिलौनै बिलौनाको दोस्रो संस्करण विमोचन
विराटनगर ÷कवि हरि कट्टेलको २०४५ सालमा प्रकाशित छन्दोबद्ध लघु खण्डकाव्य बिलौनै बिलौनाको दोस्रो संस्कर...
आज मंसिर ९ गते आइतबार,कस्तो रहला तपाईंको आजको दिन? हेर्नुहोस् राशिफल
काठमाडौं । आज २०८१ साल मंसिर ९ गते आइतबार तदनुसार सन् २०२४ नोभेम्बर २४ तारिख। नवमी तिथि। नक्षत्र अनु...
आप्रवासी गीतकारहरुको बृहत भेला अमेरिकामा हुने
ओहायो अमेरिका : आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको प्रथम बार्षिक साधारण सभा यही आगामी फेब्रुअरी २...
लैंगिक हिंसाविरुद्धको अभियानमा वृहत ¥याली आयोजना महानगरको तयारी
विराटनगर÷ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले विभिन्न कार्यक्रम आयो...






pathari nagarpalika
Terathum




































































































































































