विराटनगरमा उधुम गर्मी : विद्यालयका प्रअले आज विदा मागे, महानगर भन्यो भोलि
अनुहार र कपडा अनुसार यसरी छनोट गर्नुहोस् गहना, जसले तपाईलाई सुन्दर बनाउँछ
नासाले बनायो विशेष रोबोट, बृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
एन–प्याब्सन सुन्दरहरैंचाको आयोजनामा गुणस्तरीय शिक्षामा टेवा पुगोस् भन्ने उद्धेश्यले हिज्जे प्रतियोगिता
सुन्दरहरैंचा / पौष ९ गते राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) सुन्दरहरैंचा नगरपालिकाले आयोजना नगरेको अन्तरविद्यालय अंग्रेजी हिज्जे प्रतियोगिताको उपाधि पूर्व-प्राथमिक तह हिमालय इङलिस स्कुल र ब्लुबेल चिल्ड्रेन केयर होम दुवै विधालय प्रथम भएको छ । त्यसैगरी प्राथमिक तह तर्फ मोदरल्याण्डले प्रथम स्थान हासिल गरेको छ भने आधारभुत तह तर्फ कालीदेवी प्रथम भएको...
महानगरको सडक सौन्दर्यकरणका लागि सिटिजन बैंकको सहयोग
विराटनगर ÷ विराटनगरस्थित बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट सहयोग जुट्ने क्रम जार...
‘मर्निङवाक’ निस्किएकी युवतीमाथि सामूहिक बलात्कार
विराटनगर । मोरङको जहदाकी २२ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ ।। मंगलबार बिहान ‘मर्निङवाक’मा निस्किएका बेला ती य...
मेयर कोइरालाद्वारा ४ करोडको लागतमा बन्ने नहर सडकको अनुगमन
विराटनगर ÷ विराटनगर महानगरपालिकाको करिब ४ करोड लागतमा नहर डिलको सडक कालोपत्रे गरिने भएको छ । विराटनगर–४ राजवंशीचोक पश्चि...
जेनिथ कलेजमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
विराटनगर ÷विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजको आयोजनामा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विराटनगरमा आयोजित कार्यक्रममा वीवीए प्रथम सेमेस्टरमा भर्ना भएका विद्यार्थीहरुलाई उत्प्रेरणा तथा कलेजमा पालन गर्नुपर्ने नियमलगायतका विषयमा जानकारी गराइएको थियो । पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. सन्...
कवि हरि कट्टेलको बिलौनै बिलौनाको दोस्रो संस्करण विमोचन
विराटनगर ÷कवि हरि कट्टेलको २०४५ सालमा प्रकाशित छन्दोबद्ध लघु खण्डकाव्य बिलौनै बिलौनाको दोस्रो संस्कर...
आज मंसिर ९ गते आइतबार,कस्तो रहला तपाईंको आजको दिन? हेर्नुहोस् राशिफल
काठमाडौं । आज २०८१ साल मंसिर ९ गते आइतबार तदनुसार सन् २०२४ नोभेम्बर २४ तारिख। नवमी तिथि। नक्षत्र अनु...
आप्रवासी गीतकारहरुको बृहत भेला अमेरिकामा हुने
ओहायो अमेरिका : आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको प्रथम बार्षिक साधारण सभा यही आगामी फेब्रुअरी २...
लैंगिक हिंसाविरुद्धको अभियानमा वृहत ¥याली आयोजना महानगरको तयारी
विराटनगर÷ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विराटनगर महानगरपालिकाले विभिन्न कार्यक्रम आयो...