१६ वर्षमुनिका बालबालिकाको रामलाल गोल्छा आँखा अस्पतालमा निःशुल्क परीक्षण
विराटनगर २२ असोज । रामलाल गोल्छा आँखा अस्पताल फाउन्डेसन विराटनगरले तीन दिने निःशुल्क आँखा शिविर शुरु गरेको छ ।
प्रत्येक वर्ष अक्टोबर महिनाको दोश्रो विहीबार विश्वभर मनाईने विश्व दृष्टि दिवसको अवसरमा असोज २१ देखि २३ गते सम्म अस्पतालमा १६ वर्षभन्दा मुनीका बालबालिकाका लागि निशुल्क आँखा शिविर सञ्चालन गरिरहेको आज अस्पतालले पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।
उपचार हुन सक्ने रोगले समेत बालबालिका...