उपकुलपतिका लागि ११ वटा निवेदन, १० जना ‘सर्ट लिस्ट’मा
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएकामध्ये दश जना ‘सर्ट लिस्ट’ मा परेका छन् ।
उपकुलपति छनोट तथा सिफारिस समितिले दरखास्त दिएका ११ जनामध्ये प्रस्तुतीकरणका लागि वर्णानुक्रमअनुसार दश जनाको नाम सार्वजनिक गरेको हो । जसमा कविप्रसाद पोखरेल, केशरसिंह राना, देवबहादुर खड्का, ध्रुवबहादुर गौतम, नन्दबहादुर सिंह, विनयकुमार मिश्र, भोलानाथ शर्मा घिमिरे, मुकुन्द प्रकाश क्षेत्री, यमबहादुर कार्की...