क्यान्सरलाई जितेर फर्केका इरफान खानले करिना कपुरसँग कमब्याक गर्ने
मुम्बइ। न्यूरो इन्डोक्राइन ट्युमर नामक दुर्लब रोगलाई जितेर हालै भारत फर्किएका बलिउड अभिनेता इरफान खानको कमब्याक फिल्म निश्चित भएको छ । रिपोर्टका अनुसार उनी २०१७ मा रिलिज भएको आफ्नो फिल्म ‘हिन्दी मिडियम’ को सिक्वेल ‘हिन्दी मिडियम–२’बाट कमब्याक गर्दैछन् । फिल्मका निर्माता दिनेश भिजनले यो कुराको पुष्टि गरेका छन् । फिल्मको निर्देशन होमी अदजानियाले गर्नेछन् ।
रिपोर्टका अनुसार यो फिल्ममा इरफान खानको...