विराटनगर महानगरद्वारा ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन

विराटनगर महानगरद्वारा ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन
विराटनगर ÷ विराटनगर महानगरपालिकाले भाषा, साहित्य, संस्कृति र कलाको विकास गर्ने उद्देश्यले ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गरेको छ । बिहीबार बसेको कार्यपालिका बैठकले वरिष्ठ साहित्यकार विवश पोखरेलको अध्यक्षतामा ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन गरेको हो । बैठकले सरला चापागाईंलाई उपाध्यक्ष र सदस्यसचिवमा साहित्यकार दिङ्लाली कान्छो (दिनेशराज सुवेदी)लाई मनोनयन गरेको छ । कार्यपालिका बैठकले माया पौडेल आशा...

विश्व नेपाली साहित्य महासङ्घ जापान शाखाको तेस्रो अधिवेशन सम्पन्न अध्यक्षमा रविन्द्र दिखुक्पा

विश्व नेपाली साहित्य महासङ्घ जापान शाखाको तेस्रो अधिवेशन सम्पन्न अध्यक्षमा रविन्द्र दिखुक्पा
विश्व नेपाली साहित्य महासङ्घ "विनेसाम" जापान शाखाको तेस्रो अधिवेशन तथा अक्षरा-२ को विमोचन सम्पन्न भएको छ । आइतबार टोकियोको ओकुवो स्थित काठमाण्डु लाउन्ज एण्ड बारको सभाहलमा भएको कार्यक्रममा विनेसाम जापानको तेस्रो अधिवेशन तथा संस्थाको मुखपत्र अक्षरा-२ को विमोचन सँगै रचना वाचन कार्यक्रम सम्पन्न भएको हो । अधिवेशनले रविन्द्र दिखुक्पाको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेको छ । नयाँ कार्यसमितीको अध्यक्ष...

उमानाथ भट्टराईको महाकाव्य ‘अचल’ सार्वजनिक

उमानाथ भट्टराईको महाकाव्य ‘अचल’ सार्वजनिक
विराटनगर ÷ साहित्यकार उमानाथ भट्टाईको ‘अचल’ महाकाव्य विमोचन गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रा. कविराज न्यौपाने, पूर्वाञ्चल साहित्य प्रतिष्ठानका उपाध्यक्ष भूषण ढुंगेल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, संस्थापक अध्यक्ष बलराम पोखरेल, डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी संरक्षक सरला चापागाईं, चारु प्रतिष्ठा...

प्रदीप सापकोटाको यात्राको लय सार्वजनिक

प्रदीप सापकोटाको यात्राको लय सार्वजनिक
काठमाडौँ । नियात्राकार प्रदीप सापकोटाको दोस्रो नियात्रा कृति ‘यात्राको लय’ लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाजले शुक्रबार आयोजना गरेको एक कार्यक्रमकाबीच कृतिको लोकार्पण गरिएको हो । समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा मिडिया व्यवसायी क्या. रामेश्वर थापा रहेका थिए । कार्यक्रममा समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, वरिष्ठ नियात्राकार जय छाङछा, समाल...

नवराज पोखरेलको मुक्तक कृति नवशिलाको परिचर्चा, रचना वाचन तथा दही चिउरा कार्यक्रम सम्पन्न

नवराज पोखरेलको मुक्तक कृति नवशिलाको परिचर्चा, रचना वाचन तथा दही चिउरा कार्यक्रम सम्पन्न
आज असार १५ गते शनिवार बेलबारी, मोरङका स्रष्टा नवराज पोखरेलको मुक्तक कृति नवशिलाको परिचर्चा, रचना वाचन तथा दही चिउरा कार्यक्रम सम्पन्न भएकोछ। बेलबारी साहित्य बिकास समिति, बेलबारी मोरङले आयोजना गरेको उक्त कार्यक्रम बेलबारी बहुमुखि क्याम्पसको सभाहलमा एक समारोह बिच आज भव्यरुपमा आयोजना गरिएको थियो। स्रष्टा पोखरेलको उक्त कृति नवशिला २०८० साल फागुन १९ गते हामी र हाम्रो कृति समाजको संयोजनमा लीलाध्वज थापा ...

हामी र हाम्रो कृति समाजद्धारा सस्थाका आजीवन सदस्य साहित्यकार दिलीप योञ्जन तामाङ सम्मानित

हामी र हाम्रो कृति समाजद्धारा  सस्थाका आजीवन सदस्य साहित्यकार दिलीप योञ्जन तामाङ सम्मानित
काठमाण्डौं, असार १ । हामी र हाम्रो कृति समाजले सस्थाका आजीवन सदस्य साहित्यकार दिलीप योञ्जन तामाङलाई आज काठमाण्डौंमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । अमेरिकालाई कार्यक्षेत्र बनाई अमेरिका रहँदै आउनु भएका साहित्यकार योञ्जनलाई सो अवसरमा सम्मान गरिएको हो । नेपाली गीत लेखनको क्षेत्रमा र साहित्यका क्षेत्रमा विशिष्ट योगदान पुयाउर्दै आउनु भएका साहित्यकार योञ्जन नेपाल आएको सन्दर्भ पारेर सम्मान ...

खोटाङ सामाजिक सेवा मञ्चद्वारा विमल कोइराला सम्मानित

खोटाङ सामाजिक सेवा मञ्चद्वारा विमल कोइराला सम्मानित
विराटनगर ÷ खोटाङ सामाजिक सेवा मञ्चले वरिष्ठ कवि डा. विमल कोइरालालाई सम्मान गरेको छ । साढे चार दकदेखि नेपाली साहित्यमा सक्रिय कोइरालालाई शनिबार विराटनगरमा आयोजित कार्यक्रममा मञ्चले सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, राजनैतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेल, आयोजक संस्थाका अध्यक्ष कृ...

रजनी खत्रीका “अनुभूतिका प्रतिविम्बहरु”

रजनी खत्रीका “अनुभूतिका प्रतिविम्बहरु”
चन्द्रलाल तामाङ जीवन नदी हो, नदी एक यात्री हुन् । यात्राको क्रममा नदीले धेरै उतार–चढावहरु पार गर्नुपर्ने हुन्छ । नदीले पार गरेको यात्रा कति कठिन वा सरल हुन्छ भन्ने कुरा नदी भएर यात्रा गर्नेले मात्रै अनुभूति गर्न सकिन्छ । यहीँ जीवन यात्रामा भोगेका र देखेका अनागिन्ती अनुभूतिहरुलाई साहित्यको सहारा लिएर कवयित्री रजनी खत्रीले हालै एक कविता संग्रह बजारमा ल्याएकी छन् । नेपाली साहित्यको शसक्त विधा कविता ...

प्रकाश पकुवालको प्रेमपत्र

प्रकाश पकुवालको प्रेमपत्र
प्रिय प्यारी सरिता, लाखौंलाख माया अनि अनेकौं सम्झना । तिमीलाई मैले गर्ने सम्बोधनमा कुनै परिवर्तन आएको छैन, परिवर्तन आवश्यक छजस्तो पनि लाग्दैन । तिमी मेरो लागि हिजो प्रिय थियौ, आज प्रिय छ्यौ, अनि भोलि पनि हुनेछ्यौ । एकचोटी माया गरिसकेको, मन मुटु, साँटिसकेको मान्छे उत्ति नै प्यारो र प्रिय हुँदोरै’छ आखिर हजारौं चोट दिएको किन नहोस् । पूर्णिमाको रातमा टहटह चम्किएको चन्द्रमाले शान्त अनि शितल प्...

रेनुका पौडेलको प्रेमपत्र

रेनुका पौडेलको प्रेमपत्र
प्रिय, प्रेमका प्रतीक ती मुनामदन, हीरराँझा, लैलामझ्नु, रोमियो जुलियटको अझै बखान गर्छन् दुनियाँले । किनकि ती त केवल पात्र मात्र हुन् । एक लेखकका कल्पना मात्र हुन् । कुनै मस्तिष्कको चित्रार्थ मात्र हुन् । वास्तविक जीवनका प्रेमीहरु त कहिँकतै गुमनाम छन् । आफ्नो प्रेमको बारेमा समाजले थाहा पाउला कि भनेर कहिँकतै चुपचाप छन् । दुनियाँका साँचा प्रेमीहरु त केवल आकाशले देखेको छ । तिनलाई स्पर्श त केवल धर्त...