हवाइ आइल्याण्डको समुद्र किनारमा बोल्ड नेहा

मुम्बइ। बलिउड अभिनेत्री नेहा शर्मा लामो समयदेखि फिल्मबाट टाढा छिन् तर उनी लाइमलाइटबाट भने कहिल्यै टाढा हुँदिनन् । सामाजिक संजालमा नेहा आफ्ना फ्यानका लागि तस्वीर शेयर गरिरहन्छिन् । अहिले पनि नेहाले विदामा घुम्न जाँदाका तस्वीर शेयर गरेकी छिन् । अहिले उनी हवाइ आइल्याण्डमा छिन् । नेहाले हवाइबाट केही तस्वीर शेयर गरेकी छिन् । तस्वीरमा समुद्र किनारमा उभिएकी नेहा बिकिनी टपमा देखिएकी छिन् । यो उनको सन किस...

भाडामा गर्लफ्रेन्ड पाईने देश

मनिसहरु प्रायः ठूलो शहरहरुमा व्यस्त हुनेगर्छन् । अन्य कुराका लागि मानिसहरुलाई व्यस्तताको कारण ध्यान पुग्दैन् । यस्तो प्रकारको व्यस्ततालाई ध्यानमा राखि चीन सरकारले भाडामा गर्लफ्रेन्ड पाईने एपलाई मान्यता दिएको छ । एपको नाम हायर मि प्लीज रहेको छ । एप अन्तर्गत मानिसहरुले एक दिनको लागि गर्लफ्रेन्ड अथवा ब्यायफ्रेन्ड भाडामा लिन सक्ने छन् । एप चर्चित समेत भएको छ । एप विशेष गरि यूवकवर्गहरुलाई ठूलो शहरहरु...

दोश्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६को सर्बोकृष्ट ५ मनोनयन सार्बजनिक

दोश्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६को सर्बोकृष्ट ५ मनोनयन सार्बजनिक
काठमान्डाँै , मंसिर ६ ’’कला र गलाको संरक्षण हाम्रो अभियान, नवलाई प्रोत्साहन, अग्रजलाई सम्मान ’’ भन्ने मूल नाराको साथ आयोजना गर्न लागीएको दोश्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६ को सर्वोकृष्ट पाँच मनोनयनमा पर्न सफल सर्जक , गायकतथा गायिका , एरेन्जर , भिडियो छायाँकार , सम्पादक तथा निर्देशक एवम कलाकारहरुको नामावली आज काठमान्डौँमा सार्बजनिक गरिएको छ । एपिक नेपाल म्युजिक प्रा.लि. द्वारा आयोजना हुन लाग...

प्रियंकाका हातमा छैनन् फिल्म, म्युजिक भिडियोमा रमाउँदै !

प्रियंकाका हातमा छैनन् फिल्म, म्युजिक भिडियोमा रमाउँदै !
अभिनेत्री प्रियंका कार्की केही वर्षअघिसम्म पनि फिल्ममा व्यस्त थिइन् । केही वर्षयता उनको करिअर ओरालो लागेको लाग्यै छ । महिनैपिच्छे फिल्म रिलिज हुने तर प्रियंकाको अभिनयमा खासै सुधार नहुने भएपछि दर्शकले पनि प्रियंकालाई मतलब गर्न छोडे । आखिर दर्शकको मन जित्नलाई कलाकारले राम्रो अभिनय गर्नैपर्ने हुन्छ । नयाँ आएका नायिकाहरु पनि प्रियंकाका लागि थ्रेट बन्न थाले । पछिल्लो छिमलका नायिकाहरु स्...

दक्षिण भारतीय अभिनेत्री वेदिका बलिउडमा आउँदै

दक्षिण भारतीय अभिनेत्री वेदिका बलिउडमा आउँदै
मुम्बई । दक्षिण भारतीय फिल्मका कैयौँ अभिनेत्री बलिउड फिल्ममा प्रवेश गरेका छन् । तीमध्ये केही निर्माता निर्देशकको रोजाइमा मात्र होइन, दर्शकको मनपर्ने कलाकार समेत बन्न सफल भएका छन् । यस्तैमा अभिनेत्री वेदिका कुमार पनि बलिउड प्रवेश गर्ने भएकी छन् । उनी ‘द बडी’ फिल्म मार्फत बलिउडमा देखिन लागेकी हुन् । फिल्ममा मुख्य कलाकारको रुपमा इमरान हाशमी रहेका छन् । फिल्मको निर्देशन जीतु जोसेफले गरेका हुन् । जी...

हाम्रा छिमेकी देश र संसारका नेपाली

हाम्रा छिमेकी देश र संसारका नेपाली
विश्व आज अमेरिकन सामराज्यवादको पेरीफेरीमा चलीरहेका छ भन्दा पनि फरक नपर्ला अर्को तर्फबाट उँदाउदो सूर्य वनेर हाम्रो छिमेकी राष्ट्र चीन आज विश्वमा आफ्नो आर्थिक सामाजिक राजनीतिक हैसियतलाई बढाउँदै अफ्रिका यूरोप अमेरिकन क्षेत्रमा समेत अगाडी बढीरहेको अवस्थामा नेपालमा पनि विस्तारै किरण देखिन थालेका छन् । उसले नेपालको विकासमा मात्र साझेदार वनेको छैन । उ संस्कृतिमा पनि साझेदार वनेको छ । उदाहरणको रुपमा ची...

उर्वशीको बोल्ड अवतारले फ्यानको उडायो होस

उर्वशीको बोल्ड अवतारले फ्यानको उडायो होस
एजेन्सी । उर्वशी रौतेला अहिले चर्चामा छिन् । बलिउड सुन्दरीको नयाँ फिल्म पागलपंती लाई लिएर चर्चामा आएकी हुन् । पालगपंतीको रिलिज नजिकिँदै गर्दा सामाजिक सञ्जालमा उनले सेक्सी फोटो शेयर गरेकी छिन् । उर्वशीका ती तस्विर देखेर उनका फ्यानको होस उडेको छ । प्रायः सामाजिक सञ्जालमा बोल्ड तस्विर हालेर चर्चामा आउने उर्वशीका फिल्म खासै चलेका छैनन् तर, उनको बोल्ड क्यारेक्टरले उनलाई चर्चामा भने सधैं ल्याएको छ । ...

आयुष र इनुश्रीले जिते स्कूल प्रिन्स एण्ड प्रिन्सेस् मोरङको उपाधि

विराटनगर / मोर्डन एरा स्कूलकी इनुश्री राई र ए–वान क्वालिटी स्कूलका आयुष बास्तोलाले स्कूल प्रिन्स एण्ड प्रिन्सेस् मोरङ २०१९ को उपाधि जितेका छन् । विराटनगरमा शनिबार राती सम्पन्न भएको प्रतियोगिताको प्रिन्सेस् तर्फको इनुश्रीले र आयुषले प्रिन्सतर्फको उपाधि जितेका हुन् । हाउस अफ मिडिया एण्ड ईन्टरटेन्टमेट विराटनगरको आयोजना भएको उक्त प्रतियोगिताको प्रिन्सेस्तर्फको फस्ट रनरअप सेन्ट मेरी स्कूलकी सदिक्षा क...

कुलेश्वरमा लुटिइन् गायिका मिलन अमात्य

काठमाडौं । गायिका मिलन अमात्यको मोबाइल लगायत महत्वपूर्ण सामग्री लुटिएको छ । मोबाईल र महत्त्वपूर्ण सामान सहितको ब्याग लुटिएको उनले बताएकी छिन् । गत विहीबार उनी घर फर्किदै गर्दा आफू लुटिएको अमात्यले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् । काठमाडौंको कुलेश्वरस्थित मेट्रो अपार्टमेन्ट अगाडिबाट एक जनाले मोबाइलसँगै ब्याग लुटेको जनाएकी छिन् । उनले आफ्नो ब्यागभित्र लाईसेन्स, ब्लु बुक, एटिएम कार्ड लगायतका महत...

आफ्नो अभिनय यति झुर लाग्छ कि, कहिलेकाहीं डिप्रेसनमा जान्छु: स्वस्तिमा

ईस, काठमाडौं – चलचित्र ‘बुलबुल’ पछि नायिका स्वस्तिमा खड्काको चर्चा एकाएक चुलियो । यो चलचित्रमा उनले निभाएको भूमिकाले स्वस्तिमाको चर्चा मात्र भएन, उनले कैयन् अवार्ड नै हात पारिन् । सोही चलचित्रले उनलाई राष्ट्रिय अवार्ड समेत दिलायो । तर, स्वस्तिमा भने अहिलेसम्म आफूले कुनै चलचित्रमा पनि राम्रो अभिनय गर्न नसकेको बताउँछिन् । स्वस्तिमाले खबरहबसँगको कुराकानीका क्रममा अभिनय आफ्नै अभिनय चित्त नबुझेका कारण...