सावाको सुसेली प्रवास विमोचन विशेष रचना वाचन गर्दै विनेसामको कार्यक्रम सम्पन्न

यही जनवरी ५ तारिख विश्व नेपाली साहित्य महासंघ जापानले नियमित दोश्रो श्रृखंला टोकियो जापानमा सम्पन्न गरेको छ। कवि लोकनाथ अधिकारी र गंगा गगनको विशेष रचना वाचन, सावाको सुसेली प्रवास विमोचन साथै अन्य श्रष्टाहरुका रचना वाचन सहित सम्पन्न भएको कार्यक्रममा संस्थाका अध्यक्ष देवी बहादुर ईङनामको अध्यक्षता, एन आर एन ए जापानका अध्यक्ष देवीलाल भण्डारीको प्रमुख आतिथ्यता र विश्व नेपाली साहित्य महासङ्घका केन्द्रीय...

नेपाली गीत सङ्गीतमा अशोक

नेपाली गीत सङ्गीतमा अशोक
वि.सं. २०६० सालमा ‘देउरालीको डाँडैमाथि पर्खी बस्छु तिमीलाई साथी...’ पहिलो पटक सार्वजनिक गरेर नेपाली गीत लेखनमा होमिएका गीतकार अशोककुमार तामाङका अहिले आउँदा स्रोता÷दर्शकमाझ लोकप्रिय छन् गीतकारका रुपमा । उनका जति गीत सार्वजनिक छन् ति सबै स्रोता÷दर्शकको रोजाइमा पर्न सफल भएका छन् । उनको पछिल्लो समय सार्वजनिक आधुनिक गीतिसङ्ग्रह ‘मातृभूमि’मा रहेका ‘हजार गल्ति तिम्रा मैले माफ गरिदिएँ...’, ‘हाम्रो माया सं...

द्रौपदी बन्दै दीपिका

द्रौपदी बन्दै दीपिका
मुम्बई : बलिउड अभिनेत्री दीपिका पादुकोण द्रौपदीको भूमिकामा देखिने भएकी छन्। निर्देशक नितेश तिवारीको महाभारतमा आधारित नयाँ फिल्‍ममा दीपिका द्रौपदी बन्न लागेकी हुन्। यो फिल्ममा महाभारतको कथा द्रौपदीको आँखाबाट प्रस्तुत गर्न लागिएको छ। फिल्मको निर्माण मधु मन्टेनाले गर्न लागेका हुन्। दीपिकाको द्रौपदीमा ऋतिक रोशन भगवान् कृष्णको रोलमा देखिने छन्। फिल्मका निर्माता मधु र ऋतिक मिल्ने साथी हुन्। त्यसैले ...

दीपिकाद्वारा कंगनाको कामको प्रशंसा

दीपिकाद्वारा कंगनाको कामको प्रशंसा
मुम्बई। अभिनेत्री कंगना रनौत बलिउडको यतिबेलाकी सबैभन्दा महँगो नायिकाकी रूपमा परिचित छिन् । यी अभिनेत्रीको नयाँ फिल्म ‘पंगा’ आउँँदै छ । फिल्म पंगाको ट्रेलर रिलिज भएपछि उनको प्रशंसक मात्र हैन, बलिउडकर्मीले पनि कंगनाको कामको प्रशंसा गरेका छन् । अभिनेत्री दीपिका पादुकोणले आफ्नो कामको खुलेर प्रशंसा गरेपछि अभिनेत्री कंगना यतिबेला खुसी छिन् । फिल्म पंगाको ट्रेलर हेरेपछि दीपिकाले यसको सकरात्मक प्रतिक...

‘मिसेस् युनिभर्स’मा अनिला श्रेष्ठलाई उपाधि

‘मिसेस् युनिभर्स’मा अनिला श्रेष्ठलाई उपाधि
काठमाडौं । चीनको ग्वान्जोमा आयोजित ‘मिसेस् युनिभर्स २०१९’मा नेपालको प्रतिनिधित्व गरेकी अनिला श्रेष्ठले दुई उपाधि जित्न सफल भएकी छन् । उनले प्रतियोगीतामा मिसेज लोयलको उपाधि हात परेकी हुन् । सोमबार अर्थात डिसेम्बर ३० मा ग्वान्जो नान्सा जिम्नाजियममा सम्पन्न यो प्रतियोगिता ‘मिसेस् युनिभर्स’ ४२औं संस्करण हो । प्रतियोगिता ९० देशका विवाहिता महिला सुन्दरीहरुको सहभागीता रहेको थियो । उनलाई ईप्लानेट प्...

मोडल सुष्मा भन्छिन्, ‘केटा नपाएकै कारण अहिलेसम्म सिंगल छु’

मोडल सुष्मा भन्छिन्, ‘केटा नपाएकै कारण अहिलेसम्म सिंगल छु’
काठमाडौं । सुनसरी धरानकी मोडल सुष्मा राई दुई वर्षदेखि मोडलिङ र मेकअप आर्टिस्टका रूपमा क्रियाशील छिन् । आधा दर्जन फेसन सोमा सहभागिता जनाइसकेकी सुष्मा यतिबेला अंग्रेजी नयाँ वर्ष २०२० को फेसन सोको र्‍याम्प अभ्यासमा व्यस्त छिन् । यसै साता ‘निफ क्रिसमस फेसन सो’मा क्याटवाक गरेकी उनी कुशल डान्सरसमेत हुन् । धरानमा दुई दशकअघि मानबहादुर राई र लक्ष्मी राईकी छोरीका रूपमा जन्मिएकी सुष्माले म्युजिक भिडियोमा पनि...

केट अपतनको कामुकता

काठमाडौं,मंसिर २९ । एक समय अभिनेत्री एन्जेलिना जोलीले हलिउडमा ‘हट एन्ड सेक्सी’का रूपमा राज गरिन्। तर, अहिले उनीजस्ता थुप्रै अभिनेत्री तथा मोडल छन्, जसमध्ये केट अपतन पनि एक हुन्। मोडलसमेत रहेकी अमेरिकी यी नायिका सन् २००८ देखि हलिउडमा छिन्। सन् १९९२ जुन १० मा अमेरिकाको मिचिगनमा जन्मिएकी अपटन टेलिभिजन कार्यक्रम पनि सञ्चालन गर्थिन्। टावर हेइस्ट २०११, द अडर ओमेन २०१४, द लेभर २०१७ लगायत चर्चित फिल्म हु...

जाडोमा सुखद् यौन

यौन जोडीका लागि जाडो मौसम उत्तम मानिन्छ। नेपाली समाजमा जाडोबाट बच्ने तीन उपाय अपनाउन सकिने कथनै छ। जाडोबाट बच्ने राम्रो उपाय न्यानो कपडा। दोस्रोमा आगो ताप्ने, हिटर बाल्ने तथा वातावरणकुलिन न्यानो कोठामा बसेर जाडोबाट बच्न सकिन्छ। जाडोबाट बच्ने तेस्रो विकल्प हो, यौन जोडीबीचको यौन सम्पर्क। जाडो मौसममा यौन जोडीबीच यौन क्रिडा, यौन सम्पर्कजस्ता क्रियाकलाप गर्नाले शरीर तात्ने भएकाले जाडोबाट बच्न सकिन्छ। ...

क्यरिकेचरमा माहिर विश्व आनन्द पोखरेल ।

काठमाडौ । धेरै कला भएका कलाकार हुन् , विश्व आनन्द पोखरेल । अभिनय कलाका सिकेर कलाकारितामा लागेका उनी सबै खाल्का अभिनय गर्न सक्षम छन् । यति मात्र होइन उनी क्यारिकेचरमा पनि पोख्त रहेका छन् । केटाकेटी दुवैको आवाजमा नेपाली गीतहरु गाउन सक्छन् । नेपाली कलाकारहरुको क्यरिकेचर देखि लिएर बलिउड कलाकारहरुको समेत क्यरिकेचर गरेर हसाँउने क्षमताका उनमा रहेको छ । उनी भन्छन्, मलाई बलिउड र भोजपुरी फिल्मबाट अभिनयकोे ल...

चर्चित पप गायिका तथा अभिनेत्रीको २८ वर्षमै मृत्यु !

काठमाडौं। दक्षिण कोरियाकी गायिका तथा अभिनेत्री गू हाराको मृत्यु भएको छ । उनी आइतबार मृत अवस्थामा भेटिएको राजधानी सिओलको गङनम पुलिसलाई उद्धृत गर्दै सिएनएनले लेखेको छ । यी २८ वर्षीया गायिका कुनै समयमा दक्षिण कोरिायली सांगीतिक समूह काराकी सदस्य थिइन् । उनी यसअघि मे महिनामा पनि सिओलस्थित घरमा बेहोश अवस्थामा फेला परेकी थिइन् । उनले त्यतिखेर आफ्नो इन्स्टाग्राम अकाउन्टमा ‘गुडबाइ’ लेखेकी थिइन् । उक्त पोस...