नरेशको कवितामा ‘लकडाउन’
सञ्चारकर्मी नरेश भट्टराइले चलचित्र तथा आधुनिक गीतहरू लेख्दै आएका छन् । नरेशले सिर्जना गरेका चलचित्रका गीतहरू चर्चामा पनि छन्।
उनै नरेशले लकडाउनको समयमा कवितामार्फत् विदेशबाट फर्किन नपाएका नेपालीहरूको कथा भन्न खोजेका छन् ।
‘दुष्ट भई कोरोना आयो, कोरोनाले बन्दी बनायो’ भन्दै नरेशले विदेशबाट फर्किन चाहेका नेपालीको व्यथा गीतमा समावेश गरेका छन् ।
उनले आफ्नो माया गर्ने मान्छेलाई भेट्न नेपाल फर्कि...