आजको पञ्चाङ्ग एवम् राशिफल (२७ साउन २०७७ मंगलबार, ११ अगस्त २०२०)
वर्षा ऋतु श्रीशाके १९४२नेपाल सम्वत् ११४० वि.सं. २०७७ साउन २७ गते मंगलबार तद्अनसार सन् २०२० अगस्त ११ तारिख भाद्र कृष्णपक्ष सप्तमी तिथि ६ः१९ पर अष्टमी तिथि भरणी नक्षत्र गण्ड योग ७ः०८ पर वृद्धि योग बालब करण आनन्दादिमा मुशल योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३३ मा भयो र सूर्यास्त साँझ १८ः४३ मा हुनेछ । श्रीकृष्णजन्माष्टमी व्रत, मोहरात्रि, गोरखकाली पूजा ।
आजको राशि...