युके मा गायनमा रुचाइएकी गायिका मेनुका राई
मेनुका राईलाई आफ्नै तरीकाले पनि हेर्न सकिन्छ । उनी निरन्तर मौलिक पुर्वेली लोक संगीतको अलवा आधुनिक गायन विधामा आफुलाई उतिकै पोक्त्त सावित गर्दै गायन यात्रामा सक्रिय रुपमा लागि परेकी छिन् ।
नेपाली संगीत गायनमा विगत ढेड दशक बढी समयदेखी रमाउँदै आएकी प्रतिभाको रुपमा गायिका मेनुका राईलाई चिन्न सकिन्छ । आकर्षक व्याक्तित्व र सरल स्वभाव सफा मन सुन्दर तन उनको परिचयात्मक पाटो हो भने गायन उनको रुचिको बिषय ...