प्रभावकारी बन्न सकेन स्वास्थ्य बीमा कार्यक्रम, औषधि नपाउने समस्या जस्ताको तस्तै

प्रभावकारी बन्न सकेन स्वास्थ्य बीमा कार्यक्रम, औषधि नपाउने समस्या जस्ताको तस्तै
स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको नौ वर्ष बितिसक्दा पनि बिमितले सरकारी फार्मेसीबाट सहजै औषधि पाउने व्यवस्था प्रभावकारी हुन सकेको छैन। सरकारी स्वास्थ्य संस्थाबाट औषधि नपाउँदा बिमितले निजी फार्मेसीबाट महँगोमा औषधि किन्न बाध्य छन्। स्वास्थ्य सेवा विभागका तथ्यांकअनुसार मुलुकभर ६ हजारभन्दा बढी बिरामी डायलसिस गराइरहेका छन्। दीर्घरोगीको संख्या २९ हजारभन्दा बढी छ। यस्तै, साउनदेखि मंसिर २६ सम्म १५ हजार...

२७ वर्षदेखि बन्द रहेको कैलालीको टीकापुर विमानस्थलमा आजदेखि उडान शुरु

२७ वर्षदेखि बन्द रहेको कैलालीको टीकापुर विमानस्थलमा आजदेखि उडान शुरु
कैलाली – २७ वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थलमा आजदेखि उडान शुरु भएको छ । आज दिउँसो तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित छ कर्मचारी र १२ यात्रु टीकापुर विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलमा उडान शुरु भएको हो । २०४१ साल असोज २५ गतेदेखि सञ्चालनमा आएको विमानस्थल द्वन्द्व शुरु भएसँगै २०५३ साल माघदेखि बन्द हुन पुगेको नागरिक उड्डयन प्राधिकरणका सूचना अ...

झापा कप फुटबल : राष्ट्रिय जागृति क्लबले झापा–११ लाई २–० गोलले हरायो

झापा कप फुटबल : राष्ट्रिय जागृति क्लबले झापा–११ लाई २–० गोलले हरायो
झापा – प्रथम झापा कप फुटबल प्रतियोगितामा आज राष्ट्रिय जागृति क्लब इटहरीले आयोजक झापा–११ फुटबल क्लबलाई २–० गोलले हराएको छ । विर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा आज भएको खेलमा राष्ट्रिय जागृतिका मिलन राईले नै दुई गोल गरे । यो जीतसँगै राष्ट्रिय जागृति क्लब इटहरी क्वाटरफाइनलमा प्रवेश गरेको छ भने पराजित आयोजक झापा–११ प्रतियोगिताबाट बाहिरिएको छ । भोलि हुने पहिलो क्वारफाइनल खेलमा त्रिभुवन आर्मी फुटब...

ज्योति समूहबाट ‘अलग्गिए पद्म ज्योति, छुट्टै समूह घोषणा

ज्योति समूहबाट ‘अलग्गिए पद्म ज्योति, छुट्टै समूह घोषणा
काठमाडौँ । एक शताब्दीभन्दा लामो इतिहास बोकेको ज्योति समूह विभाजित भएको छ । सो समूहका पद्म ज्योतिले आफ्नो नेतृत्वमा ‘पद्म ज्योति समूह’ घोषणा गरेका गरेका छन् । उक्त समूहको सदस्यहरूमा मीरा ज्योति, सौरभ ज्योति सुहृद ज्योति, सिर्जना ज्योति र आरती ज्योति छन् । ज्योति समूह विसं १९७७ मा स्थापना भएको हो । पद्म ज्योति र डा. रूप ज्योतिका बाबु मणिहर्षले उक्त समूहको स्थापना गरेका थिए । मणिहर्षका बाबु भाजुरत...

पत्रकार महासंघमा पहिलोपटक महिला नेतृत्व, महासचिवमा दाहाल

पत्रकार महासंघमा पहिलोपटक महिला नेतृत्व, महासचिवमा दाहाल
काठमाडौं । नेपाल पत्रकार महासंघको ६९ वर्षीय लामो इतिहासमा पहिलोपटक महिला नेतृत्व स्थापित भएको छ । महासंघको गत शुक्रबार सम्पन्न महाधिवेशनले अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी निर्मला शर्मालाई निर्वाचित गरेको छ। शर्मा १३ हजार पत्रकारको कमान्ड सम्हाल्ने पहिलो महिला सञ्चारकर्मी बनेकी छन् । तीन दशकदेखि नेपाली पत्रकारितामा सक्रिय रहँदै आएकी शर्माले सञ्चारिका समूह तथा दक्षिण एसियाली स्वतन्त्र पत्रकार सं...

सुदूरपश्चिमको रोमाञ्चक जित

सुदूरपश्चिमको रोमाञ्चक जित
काठमाडौँ- पोखरा एभेन्जर्सविरुद्ध पाँच रनको रोमाञ्चक सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर (एनपिएल) मा शीर्ष दुईको सम्भावनालाई बलियो बनाएको छ। जितसँगै ६ खेलमा १० अंक जोडेको सुदूरपश्चिम शीर्ष स्थानमा उक्लिएको छ। पोखराले सात खेलमा चार अंक जोड्दै सातौं स्थानमा रहेर लिग सक्काएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको १५४ रनको लक्ष्य पछ्याएको पोखरा १९.४ ओभरमा १४८ रनमा समे...

पौष ०१ गते सोमबार, यस्तो छ तपाईको राशिफल

पौष ०१ गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । मेहनतले सम्मानित स्थान दिलाउनेछ । नचिताएको ठाँउबाट धन आर्जन हुनाले मन हर्षित होला । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक क्षेत्रमा नेतृत्व हात लागी हुनेछ । कामले धेरैको मन लोभ्...

पर्वहरूले राष्ट्रिय एकतालाई बलियो बनाएको छ ः मेयर कोइराला

पर्वहरूले राष्ट्रिय एकतालाई बलियो बनाएको छ ः मेयर कोइराला
विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नेपालभित्र मनाइने चाडपर्वहरूले राष्ट्रिय एकतालाई बलियो बनाएको बताउनुभएको छ । किराँत समुदायको महान् पर्व उधौली र नेवार समुदायले मनाउने यःमरी पुन्हिका अवसर शुभकामना सन्देश जारी गर्दै मेयर कोइरालाले नेपालभित्र बसोबास गर्ने हरेक जातजातिको आ–आफ्नै कला, संस्कृति, रीतिरिवाज रहेको उल्लेख गर्नुभएको छ । ७७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको विराटनगरभि...

बिजय लामा र गौरी मल्लको हातबाट भयो मेदान्त आयुर्वेद हस्पिटलको उद्घाटन

बिजय लामा र गौरी मल्लको हातबाट भयो मेदान्त आयुर्वेद हस्पिटलको उद्घाटन
काठमाडौं । मेदान्त आयुर्वेद हस्पिटलको उद्घाटन भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकोबीच वरिष्ठ क्याप्टेन विजय लामा र बरिष्ठ अभिनेत्री गौरी मल्लले हस्पिटलको उद्घाटन गरेका हुन् । सोही क्रममा अभिनेत्री गौरी मल्लले अहिले खाएर अहिले परिणाम आउने औषधीभन्दा आयुर्वेदिक औषधी राम्रो हुने बताईन् । यस्तै, उनले आयुर्वेदिक औषधी प्रयोग गर्दा धैर्यता राख्नुपर्ने भन्दै यसको परिणाम आउन ढिला भएपनि र...

नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक श्रेष्ठ पक्राउ

नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक श्रेष्ठ पक्राउ
काठमाडौं- जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठलाई १३ वर्षपछि पक्राउ गरेको छ। भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले निजलाई काठमाडौँको स्वयम्भूबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो। उहाँले भन्नुभयो, 'भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकाले फैसला कार्यान्वयनका लागि...