नेपाललाई हराउँदै बङ्गलादेश १९ वर्षमुनिकाे महिला एशिया कपकाे फाइनलमा
काठमाण्डाै – नेपाललाई हराउँदै बङ्गलादेश १९ वर्षमुनिकाे एशिया कप क्रिकेटकाे फाइनलमा पुगेकाे छ । आज भएकाे 'सुपर–फाेर' काे खेलमा बङ्गलादेशले नेपाललाई ९ विकेटले हरायाे ।
नेपालले दिएकाे ५५ रनकाे मध्यम लक्ष्य बङ्गलादेशले ९ ओभर ५ बलमा १ विकेट गुमाएर भेटायाे । बङ्गलादेशकी फहाेमिदा चाेयाले नटआउट २६ रन बनाइन् । नेपालकी कुसुम गाेदारले १ विकेट लिइन् ।
यसअघि मलेसियाको क्वालालम्पुरमा रहेको बायोमास ओभलमा ट...