पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रम
बिराटनगर, २०८१ पुस ०८ गते ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा पत्रकार भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । पुस ८ गते अपरान्ह कार्यालयको सभाहलमा भएको कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले बिभिन्न संचार माध्यममा आवद्द रहेका संचारकर्मीहरुसगं भेटघाट तथा परिचयात्मक कार्यक्रम गर्नु भएको छ ।
भेटघाट कार्यक्रममा अधिकारीले विद्यमान ऐन कान...