भक्तपुरमा ६ सय भन्दा वढी औषधि पसल ः सवैभन्दा वढी भक्तपुर नगरपालिकामा
भक्तपुर, १७ चैत । भक्तपुर जिल्लामा मात्र ६ सय भन्दा वढी औषधी पसलहरु रहेको बताइएको छ ।
औषधी व्यवसायी संघ भक्तपुर जिल्ला शाखाको शनिबार भक्तपुरमा भएको चौथौं साधारणसभा तथा बनभोज कार्यक्रममा उक्त जानकारी गराइएको हो ।
कार्यक्रममा बताइए अनुसार औषधी व्यवस्था विभागमा दर्ता भएर भक्तपुरमा सञ्चालनमा रहेका औषधी पसलहरुको संख्या ६ सय भन्दा वढी छन् ।
तीमध्ये सवैभन्दा वढी भक्तपुर नगरपालि...