सर्लाहीमा मापसे गरेका वडाध्यक्षको समुह र प्रहरीबीच झडप
जनकपुर– सर्लाहीको रमानगर–५, बैजनाथमा गएराति प्रहरी र स्थानीयबीच झडप भएको छ। झडपमा प्रहरीले ५ राउन्ड गोली चलाएको थियो।
मधेस प्रदेश प्रहरी प्रवक्ता एसपी सुवास बोहोराका अनुसार शनिवार साँझ बैजनाथमा इलाका प्रहरी कार्यालय गडहिया डुमरियाको टोलीले मापसे चेकिङ गरेको थियो। चेकजाँचमा परेका युवाहरुले झगडा गर्न थालेपछि अवस्था असमान्य बनेको थियो।
त्यस लगत्तै आफैं मापसे गरेका वडाध्यक्ष श्रीनन्दन यादवको नेत...