वडा कार्यालयबाट गरिने सिफारिस सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न
विराटनगर / विराटनगर महानगरपालिकाको आयोजनामा वडा कार्यालयबाट गरिने सिफारिससम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यबाहक मेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का अध्यक्ष कुमार पोखरेल, ८ का अध्यक्ष राम पोखरेल, १० का अध्यक्ष अर्जुन गिरी, ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, १३ का अध्यक्ष सूर्यलाल यादव, १४ का...