घमेश दुलाल र शारदा रसाइलीको स्वरमा “इन्द्रावती उर्लियो” सार्वजनिक (भिडियो सहित)
काठमाण्डौ । नेपाली लोक संगीतका धरोहर वरिष्ट गायक तथा सर्जक घमेश दुलालले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत "इन्द्रावती उर्लियो" भर्खरै बजारमा ल्याएका छन् । आम श्रोता तथा दर्सकहरुले केहि सुस्ताएको महसुस गरेता पनि उनि अहिलेको समयमा खुबै जुर्मुराएको अनुमान गर्न सकिन्छ । जसको कारण नेपाली लोक संगीतले निकै राम्रो प्रतिफल पाएको छ ।
घमेश्को भर्खरै बजारमा आएको गीतलाई लय नारायण दंगालले भरेका ...














