मनको भित्री भावहरुको सन्देश बाक्दै सार्वजनिक भयो ‘कात्रो‘ भिडियो सहित’
विराटनगर ,माघ २२ ।
बिन्ध्यवासिनी म्युजिक प्रालीको प्रस्तुतिमा राज विसीको मार्मिक लोकदोहोरी गित कात्रो को म्युजिक भिडियो आजबाट युटुव मार्फत बजारमा सार्वजनिक भएको छ । राजन विसीको शब्द र संगीत रहेको गीतमा नेपाली मौलिक भोगाईका मार्मिक शब्दको संयोजन रहेको छ । जन्म र मृत्युको चक्रलाई मानिसले कसरी लिएको हुन्छ र मानिसको सुख र दुखको भावहरुलाई गित मार्फत अभिब्यक्त गरेको गायक राजनले बताउनुभयो । अहिलेका नि...