के हो त “अछुत” हेर्नुहोस भिडियो सहित)
काठमान्डौँ, फागुन १२, नेपाली हरुको मौलिक भाकाहरुलाई बास्तविक भोगाईका गित संगितमा ल्याएर आफना श्रोता तथा सुभचिन्तक हरु माझँमा पुयाएर नेपाली कला र सस्कृतिको विकाशमा टेवा पुयाउने कमै मात्रामा आउने गर्दछ । समाजमा अझैपनि विभिन्न विभेदका अवशेषहरु रहेका छन । “अछुत” गितमा सुमधुर आवाजकी धनि गायिका विष्णु माझी र गायक सागर विरहीको सर्वोकृष्ट आवाजमा रहेको छ । प्रियसी म्युजिक प्राली मार्फत बजारमा आएको भिडियोला...