कृष्ण र प्रितिको के सम्बन्ध हो ? भिडियो हेर्नोस्
२६ माघ, काठमाडौं । गायक कृष्ण रेउले र गायिका प्रिति आलेबीचको सम्बन्ध के हो र गाउँमा हल्ला चलेको ? यी दुई गायक र गायिकाले गाउँमा के गरे र हल्ला चलेको हो बुझ्न गाह्रो भो । हल्ला चल्दा त कि राम्रो काम गर्नुप¥यो कि नराम्रो ! राम्रोको भन्दा त नराम्रो काम हल्ला चाहिँ अलि बढी नै चल्छ क्यारे ।
यतिबेला गायिका प्रिति आले र गायक कृष्ण रेउलेबीचको सम्बन्ध छताछुल्ल भएर गाउँमा हल्ला चल्न पुगेको छ । यी दुईले गा...