पत्याउनु हुन्छ? नेपालमा पनि गाइ गोरुको मासु प्रसस्तै किन्न र खाना पाइन्छ -भिडियो हेर्नुस् 

पत्याउनु हुन्छ? नेपालमा पनि गाइ गोरुको मासु प्रसस्तै किन्न र खाना पाइन्छ -भिडियो हेर्नुस् 
  आजभोलि मात्र होइन, गाई काट्न प्रतिवन्धको प्रारम्भ मसिना राज्यहरु गोरखा राज्यमा गाभिए पछिदेखि नै हो । खासगरी चाहि गिवार्णयुद्ध बित्रम शाहको पालामा गोवद्ध नगर्न कडा आदेश भएको थियो । तर यस्तो आदेश जारी गरेपनि गोवद्ध भने रोकिएको अहिले सम्म थाहा छैन ।   नेपालमा  गोहत्या निषेध गरे पछि गोहत्या गर्ने र गोमासांहार गर्नेलाई “पातकी’ “नरपिसाच” भनियो र कानुनी व्यवस्थाद्वारा कठोर सजायको व्यवस्था गरिएको छ ।...

सगरमाथा फाउन्डेसनलाई सहयोग गर्दै पहिलो किरण सार्वजनिक

सगरमाथा फाउन्डेसनलाई सहयोग गर्दै पहिलो किरण सार्वजनिक
९ चैत, काठमाडौं । गीतकार गोविन्द गौतमले आफ्नो गीतिसंग्रह ‘पहिलो किरण’ समाजसेवामा समर्पित हुँदै सार्वजनिक गरेका छन् । कीर्तिपुरस्थित सगरमाथा फाउन्डेसनद्वारा संचालित हेल्पलेस चिन्ड्रेन होममा रहेका ५० जना बालबालिकाहरुबीचमा पुगेर उनीहरुलाई आर्थिक सहयोग र खाजा खुवाएर एल्बमलाई सार्वजनिक गरेका छन् । गीतकार गोबिन्द गौतमको एकल शव्द एवम् बिकाश चौधरीको एकल संगीत रहेको उक्त एल्बमलाई बालबालिकाद्वारा सार्वजन...

दर्शकमाझ प्रतिक्षीत गरिएको फिल्म ‘नेप्टे’ पोष्टर सार्वजनिक

दर्शकमाझ प्रतिक्षीत गरिएको फिल्म ‘नेप्टे’ पोष्टर सार्वजनिक
चैत ३० गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘नेप्टे’ का पोष्टरहरु सार्वजनिक भएका छन् । ‘सुपारी काँचो’ र ‘दिल रानी’ बोलको गीतसँगै कमेडी ट्रेलरका कारण दर्शकमाझ प्रतिक्षीत बनेको फिल्मको पोष्टरमा रोहित रुम्बा, छुल्ठिम गुरुङ्ग, दयाहाङ राई, ए गुरुङ, वुद्दि तामाङलगायतका कलाकारहरु ‘फिचर’ छन् । फिल्मका निर्देशक देव कुमार श्रेष्ठ हुन् । किरण माइकलको पटकथा एवं संवाद रहेको फिल्ममा रोहित आफैंले कथा लेखेका छ...

गुरुकुल विराटनगरमा भोली देखि मसान नाटक मञ्चन हुने

गुरुकुल विराटनगरमा भोली देखि मसान नाटक मञ्चन हुने
विराटनगर, चैत ९ । विराटनगरस्थित आरोहण गुरुकुलमा चैत्र १० गते बाट मसान नाटक मञ्चन हुने भएको छ । स्वर्गिय साहित्यकार गोपालप्रसाद रिमालको नाटक मसानलाई रंगकर्मी मुकेश कर्णले निर्देशन गरी चैत्र १० गते देखि चैत्र १७ गते सम्म साँझ ५ बजे हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा मञ्चन गर्न लागिएको हो । नाटकमा दिपा पोखरेल, अशोक गौतम, निर्मल शर्मा, रिदम बस्नेत, विजया नेपाल, वर्षा न्यौपाने, सम्झना आचार्यले अभिनय ...

देवी धर्ति र इस्लाम मियाँको फेरी आयो अर्को मार्मिक गीत ‘मसानघाट’ सार्वजनिक ! (भिडियो सहित)

देवी धर्ति र इस्लाम मियाँको फेरी आयो अर्को मार्मिक गीत ‘मसानघाट’ सार्वजनिक ! (भिडियो सहित)
आर पोखरेल , चैत्र ८, काठमाडौं । नेपाली लोकदोहोरी क्षेत्रमा अहिले विरहका भाकाहरुलाई आफना सिर्जनशिल भावनाहरु प्रवाह गर्ने क्रम निकै बढ्दो मात्रामा रहेको छ । प्रेमी र प्रेमका कारुणिक भावहरुलाई समेटेर गीत तयार पार्ने क्रममा गोरखा चौतारी म्युजिक प्रालीको प्रस्तुतिमा गायक इस्लाम मियाँको लोकदोहोरी गीत मसानधाट बाजारमा आएको छ । गीतमा इस्लाम मियाँ र देवी धर्तिको सुमधुर आवाज रहेको छ । आफुलाई माया गर्ने मा...

सानै उमेर बाट परिचित बन्दै काभ्रेका विकाश बञ्जरा

सानै उमेर बाट परिचित बन्दै काभ्रेका विकाश बञ्जरा
काठमान्डौ, चैत्र ६ नेपाली रगं मञ्चमा आफनो भविश्य खोज्दै भौतारिने युवायुुवतीको सङख्या दिन प्रतिदिन बढ्दो मात्रामा रहेको छ । पछिल्लो समयमा केही प्रतिभावान कलाकारहरुअको आगमन पनि भै रहेको छ । यसै भित्र पर्दछन काभ्रेका विकाश बञ्जरा सानै उमेरमा रगंकर्मी बन्ने सपना बोकेर काठमान्डौँमा सधर्ष गदै गरेका उनी आफुलाई भविष्यमा सफल कलाकारको रुपमा उभ्याउनको लागी हाल विभिन्न म्युजिक भिडियोमा निकै ब्यस्त हुन थालेका...

‘माछीले खाने’लाई करोड भ्युज, आश्मा र सरोजले काटे केक

‘माछीले खाने’लाई करोड भ्युज, आश्मा र सरोजले काटे केक
काठमाडौं । नायिका प्रियंका कार्की र कार्टुन्ज क्रुका सरोज अधिकारी र आश्मा बिश्वकर्माको अभिनय रहेको गीत ‘माछीले खाने खोलीको लेउ’ले करोड भ्युजको केक काटेको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी गीतको टीमले करोड भ्युजको केक काटेको हो । एक महिना अघि युट्युबमा अपलोड गरिएको गीतको भिडियोमा ६८ हजार लाईक र ३५ सय ६३ कमेन्टहरु आएका छन् यद्यपी गीतको भिडियोमा ६ हजार डिसलाईक समेत आएको छ । सरोज ओल...

गायक लक्ष्मण र गायिका कल्पनाको आखा ‘झिमझिम’ बजारमा (भिडियो सहित)

गायक लक्ष्मण र गायिका कल्पनाको आखा ‘झिमझिम’ बजारमा (भिडियो सहित)
काठमाडौं । नेपाली गीत संगीतका नवउदायमन गायक लक्ष्मण श्रेष्ठ र गायिका कल्पना खत्रीको लोक दोहोरी गीत आखा ‘झिमझिम’ बजारमा आएको छ । गोरखा जिल्लाको घ्याल्चोकमा जन्मिएर अध्ययन गर्न राजधानी छिरेका लक्ष्मण लामो समयदेखि यहि संगीतमा क्रियाशिल छ्न । शब्द तथा गायनमा अब्बल मानिने श्रेष्ठले कल्पना खत्रीको यस गीतमा आवाज भरेका छ्न भने श्रेष्ठलाई कल्पना खत्रीले साथ दिएकी छिन । सफलत म्यूजिक प्रालिको प्रस्तुती...

गायक डम्वर विश्वकर्माको “भाग्य लेख्ने भावी ” भिडियो सहित

गायक डम्वर विश्वकर्माको “भाग्य लेख्ने भावी ” भिडियो सहित
आर पोखरेल , काठमान्डौँ, चैत ६ मालती डिजिटल प्रालीको प्रस्तुतिमा परदेशी भुमीमा रहेर पनि नेपाली लोकदोहोरी क्षेत्रमा योग्दान पुयाउने डम्बर विश्वकर्माको लोकदोहोरी एल्बम “भाग्य लेख्ने भावी ” युटुव मार्फत बजारमा सार्वजनिक भएको छ । गायक डम्वर विश्वकर्मा र गायिका पुर्णकला विसीको आवाज गीतमा रहेको छ । माया प्रेममा आईपर्ने विछोडको चित्कारलाई गीतमा समावेश गरिएको छ । मायाको सपनामा भौतारिएर विछोडको अवस्थामा आइ...

गायक पदम विसी र गायीका माया विसीको “नाच्दै गाँउदैे पिरती लाउला नी ” भिडियो सहित

गायक पदम विसी र गायीका माया विसीको  “नाच्दै गाँउदैे पिरती लाउला नी ” भिडियो सहित
आर पोखरेल , काठमान्डौँ, चैत ६ योगदान म्युजिक प्रालीको प्रस्तुतिमा हाम्रो खेलौ दोहोरी को लोकदोहोरी एल्बम “नाच्दै गाँउैे पिरती लाउला नी ” गीतमा गायक पदम विसी र गायीका माया विसीको आवाजमा रहेको गीत युटुव मार्फत बजारमा सार्वजनिक भएको छ । पुर्वखोला गाउपालिका ६ पाल्पा मा जन्मिएर विगत ६४ साल देखी प्रवेश गर्नुभएका पदम विसी को कर्णप्रिय आवाजमा गित बजारमा आएको हो । गीतले माया प्रेमलाई उत्कृष्ट रुपमा समावेश...