‘पोखरेल बंश प्रतिष्ठान युवा परिषद’ सामाजिक कार्यमा अग्रसर बन्दै
इटहरी , चैत २६
सामाजिक कार्यमा अग्रसर हुदैँ गएको पोखरेल बंश प्रतिष्ठान युवा परिषद्ले नव बर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम शनिवार सम्पन्न भएको छ । संस्थाको सम्पन्न भेलाले आगामी दिनमा पनि समाजका विभिन्न क्षेत्रमा रहेको गरिव तथा दुखमा परेका परिवार र समुदायलाई सहयोग गर्ने प्रतिवद्धता सो अवसरमा गरिएको थियो । पोखरेल बंश प्रतिष्ठान कि अध्यक्ष संगीता पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा ...