हिमालयन म्युजिक अवार्डमा न्यु बेस्ट सेलो गायकमा अवार्ड हात पारे गायक रमित लामाले

हिमालयन म्युजिक अवार्डमा न्यु बेस्ट सेलो गायकमा अवार्ड हात पारे गायक रमित लामाले
 विवेक लोप्चन 'विदित' काठमाडौ / डाँडापारिबाट एक्लो नोमिनटेडमा परेका गायक रमित लामाले हिमालयन अन्तरास्ट्रिय म्युजिक अवार्ड न्यु बेस्ट सेलो गायकको रूपमा अवार्ड जित्नुभएको छ । प्रबासमा रहेर पनि साङ्गितिक क्षेत्रलाइ निरन्तरता दिने लामा काभ्रेको डाँडापारिबाट हिमालयन म्युजिक अवार्डमा नोमिनेशनमा परेका एक्लो गायक हुन । लामा गायक एबम सङ्गितकार हुन।डाँडा है पारी बोलको गीतबाट उहाँले अव...

पुस्कल शर्मा सग मिल्दो जुल्दो अनुहार रुप रङ्ग बाग्लुङ सुशील थापा

पुस्कल शर्मा  सग मिल्दो जुल्दो अनुहार रुप रङ्ग बाग्लुङ सुशील थापा
पछिल्लो समय मा पुस्कल शर्मा सग मिल्दो जुल्दो अनुहार रुप रङ्ग बाग्लुङ सुशील थापा ले अहिले सम्म लोक गित भन्दा आधुनिक गित हरु मा धेरै अभिनय गरि सकेका छन भने दर्शक स्रोता को भनाई माग अनुसार लोक गित कै पहिलो पन्चे बाजा मा अभिनय रहेकोे छ घुम्तेको छाया Song Nepal को Youtub Chhanal मार्फत सार्वजनिक भयको छ शब्द /सगित /देब शाहनी स्वर देब गाहनी कमला पोखरेल को रहेको छ भने यस गित लाई स्नेह स्मृति डिजितल ले ...

दिलिप योञ्जनको “आफ्नै छायाँले” र “अमर”मुक्तक संग्रह सार्वजनिक

दिलिप योञ्जनको “आफ्नै छायाँले” र “अमर”मुक्तक संग्रह सार्वजनिक
रोशन पोखरेल, काठमान्डौँ, फागुन ६ विन्ध्यावासिनी म्युजिक प्रालिको प्रस्तुतिमा हाल अमेरिका बस्दै आउनुभएका गितकार दिलिप योन्जन तामाङको गीती संग्रह “आफ्नै छायाँले” र मुक्तक संग्रह “अमर” राजधानिमा एक कार्यक्रमका विच विमोचन गरिएको छ । “आफ्नै छायाँले”गितमा रामकृष्ण ढकालको स्वर रहेको छ भने यस गीती संग्रहमा संगीतकार राजेश थापाको एकल संगीत रहेको छ । सो गीती संग्रहमा रामकृष्ण ढकाल , मिलन अमात्य , अजर जंगम ,...

सबै आश्चर्य चकित हुने गरेर अनिल खनालले लेखे “एउटा पत्र” (भिडियो सहित)

सबै आश्चर्य चकित हुने गरेर अनिल खनालले लेखे “एउटा पत्र” (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा बिगत केहि समय यता क्रियासिल सर्जक अनिल खनालले यस क्षेत्रमा कहलिएका सर्जकहरुलाई आश्चर्य चकित पार्दै एक गीतको सृजनालाई भर्खरै बजारमा पस्किएका छन् । उनको यो सिर्जना सुनिसके पछी धेरै कलाकारहरुले यो भर्खरै यस क्षेत्रमा प्रवेश गरेको भाईले पनि यति मिठो सिर्जना गर्छ र भन्ने कौतुहलता भएको छ । तर हुने बिरुवाको चिल्लो पात भने जस्तै अनिलको ...

पुर्णकलाको मायामा कुलेन्द्रले ”पागल हुने बेला” भयो भनेपछि….भिडियो सहित

पुर्णकलाको मायामा कुलेन्द्रले ”पागल हुने बेला” भयो भनेपछि….भिडियो सहित
विराटनगर , फागुन ५ महालक्ष्मी म्युजिक प्रालीको प्रस्तुतिमा हरि न्यौपानेको निकै उत्कृष्ट लोकभाका ”पागल हुने बेला” बजारमा आएको छ । ”पागल हुने बेला” गितमा गायिका पुर्णकला विसी र गायक कुलेन्द्र विश्वकर्माको सुमधुर आवाज रहेको छ । निकै मर्मस्पर्सी गीतको म्युजिक भिडियो पनि अत्यन्त आकर्षक बनेको छ । जिवन भोगाईमा प्रेमका दिनको स्मरण गदैँ विछोडमा पनि जिउनको लागी सकारात्मक सन्देश दिएको छ । कसैको अभावमा भौतार...

इन्दिरा र दिनेशको “रात्रि बस ”भिडियो सहित

इन्दिरा र दिनेशको “रात्रि बस ”भिडियो सहित
  रोशन पोखरेल , विराटनगर ४ नेपाली लोकदोहोरीको क्षेत्रमा मौलिक भाकाका साथै जिवन भोगाइका क्षणहरु समेटिका लोकभाका को आगमनको क्रम बढदो मात्रामा रहेको छ । काठ्माडौंको रात्री बसको खासै भरोसा नै हुदैन समयमा गन्तव्यमा पुग्न गाह्रो नै हुन्छ, सधैं काठमाडौंको रात्री बसको पीडा खेप्न बाध्य भएका आम नेपालीको कथालाई समेटेर गायिका इन्दिरा गैरे र दिनेश पाण्डेको सुमधुर आवाजमा रात्रि बस सार्वजनिक भएको छ । कर...

गायिका कोपिला छिनालको भर्खरै बस्न लागेको मायामा धक्का (भिडियो सहित)

गायिका कोपिला छिनालको भर्खरै बस्न लागेको मायामा धक्का (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । बिन्ध्यबासिनी म्युजिक प्रालिले प्रितम पोखरेलको रोमान्चक लोक दोहोरी "टाईनतुइनको पिरती" बोलको गीतलाई हालै सार्बजनिक गरेको छ । म्याग्देली चेली कोपिल छिनाल र प्रितम पोख्रेलको सुमधुर स्वर रहेको छ । मान्छे जन्मिछ हुर्किन्छ र योबन अवस्थामा पुगेपछि उस्लाई अनेकौं चाह हरु बढ्दै जान्छ । सोहि क्रममा यति बेला यो गीतको भाव अनुसार गायिका कोपिलालाई भर्खरै बसेको मायामा "टाईनतुइनको पिरती" ल...

आज देबराजले महेन्द्रनगरमा धुलो उडायो यस्तो छ देबराजको महेन्द्रनगरको इस्टेज

आज देबराजले महेन्द्रनगरमा धुलो उडायो यस्तो छ देबराजको महेन्द्रनगरको इस्टेज
भीमदत्तनगर,  । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा जारी प्रथम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा गायक देवराज भटटले आफनो प्रस्तुति दिएका छन । “कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा विकास, समृद्ध ७ नम्बर प्रदेशको आधार” भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवमा आफनो प्रस्तुतिलाई धेरैले मन पराएको गायक भटटले इन्टरटेन्मेन्ट खवरलाई बताए । दश दिनसम्म चल्ने महोत्सवमा विभिन्न वस्तुभाउ, अ...

गायक प्रेम लामिछाने मगर र सुष्मा तामाङको “धादिङ बेशी झरन” भिडियो सहित

गायक प्रेम लामिछाने मगर र सुष्मा तामाङको “धादिङ बेशी झरन” भिडियो सहित
विराटनगर , फागुन ३ नेपाली लोक तथा दोहोरी गीत संगीतमा एक पछी अर्काे निकै उत्कृष्ट गीतहरु बजारमा आइरहेका छन । प्रियसी म्युजिकं प्रालीको प्रस्तुतिमा भरत कामु मगरको अर्को लोकदोहोरी “धादिङ बेशी झरन” बोलको गीतलाई भर्खरै सार्बजनिक गरेको छ । आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । गायक प्रेम लामिछाने मगर र सुष्मा तामाङको सुमधुर स्वरले सजिएको यो निकै मर्मस्पर्सी गीतको म्युजिक भिडियो पनि अत्यन्त ...

तुलसी राना मगरको आँखामा आँशु कसरी (भिडियो सहित)

तुलसी राना मगरको आँखामा आँशु कसरी (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । देशमा भएको युवा स्वरोजगार र आफ्नो पारिवारिक समस्याको कारण पछिल्लो समयमा कयौं नेपाली बिदेशिन बाध्य बनिरहेका छन् । हो यस्तै पेरिफेरिमा रहेर तुलसी राना मगरको वास्तविक कथामा आधारित एक निकै मन छुने लोक दोहोरी गीत बजारमा आएको छ । हामीले उनको वास्तविकतालाई भित्रि रुपमा कोट्याउन चाहेनौं तर पनि तुलसी आफ्नो पारिवारिक समस्याको कारण पर्देशिन पुगेको जानकारी हामीलाई गराएकी छिन् । "निष्ठु...