चर्चित गायिका विष्णु माझी र गायक सुमन परियारको आवाजमा “माया लाएरै हो ” हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल, काठमान्डाँै , बैशाख ३१
मौलिक लोक सिर्जनाले जनजिवनका विरहका पल देखी भावनका भित्री भोगाइहरु पनि समेटने गर्छ र नेपाली पनको आभास दिलाउने गर्दछ । जिवन भर आफनी मायालुको साथमा विताउने चाहना हुदाँ हुदैँ पनि विभिन्न बाध्यताले आफनी प्रेमीकालाई कतिपय अवस्थामा छोडनुपर्ने बाध्यताको अवस्था आउने गर्छ । देवी म्युजिक सोलुसनको प्रस्तुतीमा “माया लाएरै हो ” गीतको भिडियो सार्वजनिक भएको छ ।
बहुप्रतिष्ठित...