गायक भरत क्षेत्रीको नयाँ पप गीत “आउन तिमी ” हेर्नुहोस भिडियो सहित

गायक भरत क्षेत्रीको नयाँ पप गीत “आउन तिमी ” हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल , काठमान्डाँ:, जेष्ठ १५ गायक भरत क्षेत्रीको नयाँ पप गीत “आउन तिमी ”सार्वजनिक भएको छ । रोजगारीको सिलसिलामा भारतिय सेना मा कार्यरत तनहुँ खैरेनीटारका भरत क्षेत्री को आवाज रहेको गीत “आउन तिमी ” युट्युवबाट सार्वजनिक गरिएको गीतलाई अधिक मात्रामा दर्शक तथा स्रोताले माया गरेका छन । शिशिर श्रेष्ठको निर्देशनमा तयार भिडियोमा भिमफेदी गाइज र एलिसा राईको अभिनय रहेको छ । काठमाडौको विभिन्न ठाउँमा छा...

अशिम कुमार कटुवाल द्वारा अभिनित पहिलो म्युजिक भिडियो “दोबाटो” सार्बजनिक (भिडियो सहित)

अशिम कुमार कटुवाल द्वारा अभिनित पहिलो म्युजिक भिडियो “दोबाटो” सार्बजनिक (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । स्थाई घर दोलखा भएका गायक अशिम कुमार कटुवाल बिगत निकै लामो समय यता नेपालि लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल रहेका छन् । उनले अहिले सम्म धेरै गीत संगीतमा आफ्नो कर्णप्रिय स्वर भरेर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । उनै अशिम पछिल्लो समयमा अभिनय तर्फ पनि देखिन थालेका छन् । अशिमको अभिनयमा सजिएको एक गीतको म्युजिक भिडियो हालै सार्बजनिक भएको छ । उनले ...

क्रिमिनलमा अनुको एक्सन

क्रिमिनलमा अनुको एक्सन
झापा । गीत, संगीतको क्षेत्र होस् वा अभिनयको, विगतको तुलनामा आर्थिक रुपले सुधारिंदो छ । जसले गर्दा युवा जमात कलाक्षेत्र प्रति आकर्षित बन्दैछ । नायिका अनु पराजुली पनि यसै क्षेत्रमा केही गरु भन्ने उदेश्यका साथ संघर्षरत छिन् । अहिलेसम्म एकसय पचास भन्दा धेरै म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी नायिका अनु पछिल्लो समय चलचित्रमा व्यस्त हुने गरेकी छन् । उनि अभिनित चलचित्र ‘कम्पन’, ‘काउसो’ र ‘काले दाई’ हुन्...

“ताम्बा ह्वाइ” पुस्तक लोकार्पण

“ताम्बा ह्वाइ” पुस्तक लोकार्पण
ताम्बा संघ नेपालका केन्द्रीय सदस्य कृतधावा तामाङ घिसिङद्वारा लिखित पुस्तक ‘ताम्बा ह्वाइ’को लोकार्पण भएको छ ।शनिबार काठमाडौं सुकेधारास्थित दियो फूडल्याण्ड एण्ड रेष्टुरेन्टमा एक कार्यक्रमकाबीच तामाङ समुदायको संस्कृतिपरक पुस्तक लोकार्पण गरिएको हो । लेखकले पहिलो पटक आफ्नो दोलखा सैलुङ गाउँपालिका वडा नं. १ लगायत वरिपरि ठाउँका ह्युलठिम (ठाउँको संस्कार) मा विवाहमा ताम्बाको महत्व र ताम्बाले गाउने गी...

गायक प्रकाश ढकाल र गायिका सावित्री जोशीकोे तिजको नयाँ गीत सार्वजनिक ( भिडियो सहित )

गायक प्रकाश ढकाल र गायिका सावित्री जोशीकोे तिजको नयाँ गीत सार्वजनिक ( भिडियो सहित )
रोशन पोखरेल , असार १ । गायक प्रकाश ढकाल र गायिका सावित्री जोशीकोे नयाँ तीज गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘पातली’ बोलको तीज गीत हालै युट्युब मार्फत सार्वजनिक भएको हो । सार्वजनिक उक्त तीज गीतमा आफनो प्रेमीको यादमा गायिकाले आफना प्रेमीको प्रसंसा गरेका छन । गीतको भिडियोमा मौलिकपनको नेपाली संस्कृति झल्काउने गरि छायाँकन गरिएको हो । प्रकाश ढकालको शब्द तथा संगीतमा गीत तयार पारिएको छ । यस गीतमा...

इन्दिरा विश्वकर्माको आधुनिक गीतीसंग्रह ” मन्द मुस्कान ” हेर्नुहोस भिडियो सहित

इन्दिरा विश्वकर्माको आधुनिक गीतीसंग्रह  ” मन्द मुस्कान ” हेर्नुहोस भिडियो सहित
आर पोखरेल , काठमान्डौँ , असार १ असार १, काठमाडौं । नव गायिका इन्दिरा विश्वकर्माको आधुनिक गीत ‘मन्द मुस्कान’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द महेश खरेलको रहेको छ भने संगीत खेम थापाको रहेको छ । क्लासिकल र लोक पप म्युजिकलाई फ्युजन गरेर तयार गरिएको गीतको भिडियोमा विमल अधिकारी र शान्ती सुनारको अभिनय रहेको छ । कपिल लामा निर्देशित भिडियोमा राजेश घिमिरको छायाङ्कन रहेको छ भने सम्पाद...

“राजेश पायल र बिमलाको“दुई दिनको जिन्दगी” (भिडियो सहित)

“राजेश पायल र बिमलाको“दुई दिनको जिन्दगी”  (भिडियो सहित)
काठमाडौँ । राजेश पायल राई र गायिका बिमला मगरको “दुई दिनको जिन्दगी” बोलको मारुनी गीतको म्युजिक भिडियो रिलिज गरिएको छ । उक्त गीतको म्युजिक भिडियोलाई माननीय खानेपानि तथा सरसफाई मन्त्रि बिना मगरको हातबाट रिलिज गरिएको हो । बिना मगरले बिमोचन कार्यक्रममा बोल्दै सर्जकहरुलाई सफल कलाकारिताको लागि शुभकामना दिदएकी थिइन । सार्बजनिक गीतमा प्रेम कृष्ण बजगाईंको शब्द संगीतमा राजेश पायल राई र बिमला मगरको सुमधुर ...

बुद्ध खत्रीको ‘सिन्धुली’बाटोमा गीतको म्युजिक भिडियो सार्वजनिक

बुद्ध खत्रीको ‘सिन्धुली’बाटोमा गीतको म्युजिक भिडियो सार्वजनिक
काठमाडौ ३१ जेष्ठ । लोक गायक बुद्ध खत्रीको ‘सिन्धुली’बाटोमा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा गायक बुद्ध खत्री र गायिका बर्षा कार्कीको आवाज रहेको छ । सिन्धुलीको जिल्लाको सेरोफेरोलाई गीतमा समेटिएको छ । सिन्धुलीको जिल्लामा जन्मिएका गायक बुद्ध खत्रीले गढीदरबारलाई गीतमा प्राथमिकतामा राखेका छन् । सञ्चारकर्मी रामचन्द्र श्रेष्ठको शब्द रचना रहेको गीतमा रंगकर्मी ÷ पत्रकार भोला अधिकारीको सं...

अनु र केशवको ‘मैले भन्दा धेरै माया’

अनु र केशवको ‘मैले भन्दा धेरै माया’
काठमाडौ । गायक स्वरपराज आचार्यको स्वरमा सजिएको गीत ‘मैले भन्दा धेरै माया’को म्युजिक भिडियो तयार भएको छ । स्वरुपराज आचार्यले गाएको यो गीतलाई संगीत विपिन आचार्यले दिएका हुन । यो म्युजिक भिडियोमा नायिका अनु शाह र केशव पराजुली शर्मा,प्रकाश लम्साल फिचरिङ छन् । पहिलो पटक म्युजिक भिडियोमा देखिएका केशव पराजुली यो म्युजिक भिडियोबाट उत्साहित देखिएका छन् । नेपाली चलचित्रकी चर्चित नायिका अनु शाहसँग यो गीतम...

आयुष्मालाई एक पछि अर्को चलचित्र…….

आयुष्मालाई एक पछि अर्को चलचित्र…….
काठमाडौ । नेपाली चलचित्रमा नयाँ नयाँ नायिकाहरु आउने क्रम जारी रहेको छ । सिने जगतमा भबिष्य खोज्दै आएर २,३ वटा चलचित्रमा खेलेर पलायन भएको हामीले थुप्रै देखिएका छन् । तर पछिल्लो समयमा थुप्रै निर्देशकको रोजाइमा परेकी नायिका हुन आयुष्मा खतिवडा । उनले उक पछि अर्काे चलचित्रमा अभिनय गदैअभिनय तथा नृत्यमा पोख्त आयुष्मा खतिवडा पनि यतिबेला सिने मैदानमा संघर्षरत छिन् । मोडलिङ हुदै चलचित्र क्षेत्रमा प्रवेश गरेर...