राष्ट्रिय संगीतकर्मी संघ मलेसियाको प्रथम अधिबेशन सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ मलेसियाको प्रथम अधिबेशन सम्पन्न
काठमान्डौँ असार १० राष्ट्रिय संगीतकर्मी संघ मलेसियाको प्रथम अधिबेशन सम्पन्न भएको छ । मलेसियामा सम्पन्न अधिबेसन बिशाल श्रेष्ठ को अध्यक्षतामा सम्पन्न कार्यक्रम भएको थियो । उद्धधाटन कार्यक्रममा आइदिप प्रधानले उपस्थित सम्पुर्ण संगीत प्रेमिहरुलाइ स्वागत गर्नु भएको थियोे । उक्त अधिबेशन र राष्ट्रिय संगीतकर्मी संघ मलेसिया शाखा गठन बारेमा चन्द्र जिएम ले प्रकाश पार्नु भएको थियोे ! अधिबेशनले आइदिप प्रधा...

हिमाल घिमिरेको कुरा करिश्मा ढकाल र रिना थापा मगरले नबुझे पछी भयो हंगामा (भिडियो सहित)

हिमाल घिमिरेको कुरा करिश्मा ढकाल र रिना थापा मगरले नबुझे पछी भयो हंगामा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा एक पछी अर्को गर्दै निकै उत्कृष्ट उत्पादनहरु बजारमा आइरहेका छन् । यसै क्रममा सरन फिल्म्स प्रालिले हिमाल घिमिरेको प्रस्तुति "बैंशले रुझेको" बोलको गीतलाई पनि भर्खरै बजारमा ल्याएको छ । जब एउटा युवा सोह्र सत्र को उमेरमा पुग्छ, त्यसै पछी अन्यायासै बैंशको उन्मादले छुने गर्दछ । यसै प्रसंगलाई केन्द्रित गरेर तयार पारिएको यस गीतमा पूर्णकला बि....

चर्चित गीतकार तथा संगीतकार अनिल खनालको लय तथा शब्द सिर्जनामा“मर्छु अब त” हेर्नुहोस भिडियो सहित

चर्चित गीतकार तथा संगीतकार अनिल खनालको लय तथा शब्द सिर्जनामा“मर्छु अब त” हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल, काठमान्डाँै , असार ७ विन्ध्यावासिनी म्युजिक प्रालीको प्रस्तुतिमा चर्चित गीतकार तथा संगीतकार अनिल खनालको लय तथा शब्द सिर्जनामा हिम्मत क्षेत्रीको लोकदोहोरी गीत “मर्छु अब त” बोलको गीतको भिडियो बजारमा आएको छ । नेपाली मौलिक गीतमा आफनो प्रस्तुती दिन निकै खपिस रहेका गायक हिक्मत क्षेत्री र बहुचर्चित गायिका देवी धर्तिको सुमधुर आवजा गीतमा रहेको छ । वियोगान्त अभिब्यक्तिहरु गीतको भिडियोमा रहेको...

सन्ध्या जोशीको नयाँ गीत मिर्मिरे सार्वजनिक

सन्ध्या जोशीको नयाँ गीत मिर्मिरे सार्वजनिक
नेपाल आइडल सिजन वान बाट चर्चामा आएकी गायिका सन्ध्या जोशीले आफ्ना दर्शक श्रोताका लागि नयाँ गीत मिर्मिरे सार्वजनिक गरेका छन् । शुक्रबार आफ्नै आधिकारीक युट्युब च्यानल मार्फत तेस्रो कोशेली स्वरुप गीत लिएर आएका हुन् । नेपाल आइडलमा उत्कृष्ट नौ मा पुग्न सफल भएकी गायिका जोशीले यस अघि २ वटा गीत सार्वजनिक गरिसकेका छन् जुन दर्शक श्रोताहरुले मन पराएका छन् । आफ्ना गीतमा प्राय आफै देखिने सन्ध्या आफूलाई खासमा...

“अमृत खाती र बिसम गौतमले मोडल तथा गायिका सिर्जु अधिकारीलाई झुम्के बुलाकी दिन गरे हानथाप”

“अमृत खाती र बिसम गौतमले मोडल तथा गायिका सिर्जु अधिकारीलाई झुम्के बुलाकी दिन गरे हानथाप”
राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको गायन विधा र बिभिन्न गीत संगीत म्युजिक भिडियोमा मोड्लिंग गरेर अशंख्य श्रोता एवं दर्शकहरुको मन मुटुमा बास बस्न सफल सिर्जु अधिकारी, झुम्के बुलाकीको माग राख्दै बजारमा आएकी छिन् । उनले यो माग गायक अमृत खाती संग राखेकी हुन् । तर यो माग सिर्जुले एक गीतको रोमान्चाक कथावस्तुको माध्यम बाट मागेकी हुन् । गायनको विधाबाट अमृत खाती संग उनले झुम्के बुलाकीको माग भएता पन...

बाहिर माया देखाएर…. बोलको गीत भिडियो सार्बजनिक

बाहिर माया देखाएर…. बोलको गीत भिडियो सार्बजनिक
फिफा वर्ल्डकपको कारण नेपाली म्युजिक भिडियो निर्माणको क्रम घटेको छ तर पनि नयाँ भिडियोहरु यु ट्युब मार्फत सार्बजनिक भई रहेका छन् । गायिका काव्या आचार्यको स्वरमा रहेको बाहिर माया देखाएर…. बोलको गीत भिडियो सार्बजनिक गरिएको छ । साइरा मगरको शब्द रचना रहेको गीतमा संगीत मित्र के.सी.को रहेको छ । सनी सुनारले छायांकन गरेको भिडियोलाइ एकान्त मगरले निर्देशन तथा सम्पादन गरेका हुन् भने भिडियोमा साइरा मगर,बिबेक मग...

गायक प्रेम प्रकाश ओलीको “कर्लि कपाल ” हेर्नुहोस भिडियो सहित

गायक प्रेम प्रकाश ओलीको  “कर्लि कपाल ”   हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल, काठमान्डाँै , असार ५ नेपाली चर्चित मोडलहरु काजिश श्रेष्ठ र करिष्मा ढकालको अभिनयमा गायक प्रेम प्रकाश ओलीको “कर्लि कपाल ” बोलको गीत बजारमा आएको छ । नेपाली मौलिक गीतमा आफनो प्रस्तुती दिन निकै खपिस रहेका गायक प्रेम प्रकाश ओलीलेआफुुलाई नेपाली गीत संगीतमा अभ्यस्त राख्नको लागी विभिन्न समयमा आफनो सिर्जना बजारमा ल्याएको छ । एकनारायण भण्डारीको शब्द सिर्जना तथा लय सिर्जनामा मौलिक पनको शब्द...

‘हेर यि आँखामा’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

‘हेर यि आँखामा’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)
काठमाडौं– रेडियो नेपालका अंग्रेजि समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको आवाजमा रहेको ‘हेर यि आँखामा’ बोलको गितको म्युजिक भिडियो हालै सार्बजनिक भएको छ । युवा गितकार डि.पी खनालको शब्द रचना रहेको यस गितमा चर्चित सँगितकार शंकर थापा ‘स्माईल’ को मिठो संगित तथा विश्व अधिकारीको संगित संयोजन रहेको छ । चर्चित नायिका मोडेल एवं नेपाल आईडलकि प्रस्तोता रिमा बिश्वकर्मा र प्रतिभाशली नव कलाकार ...

मिङमा शेर्पाको “ सगुन ” हेर्नुहोस भिडियो सहित

मिङमा शेर्पाको “ सगुन ” हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल, असार ४, काठमाडौं । लोकप्रिय गायक आङ मिङमा को स्वर रहेको ‘सगुन’ बोलको गीत भिडियो सार्वजनिक गरिएसँगै चर्चामा रहेको छ । आङ मिङमा शेर्पाको शब्द रहेको गीतमा राजेश थापा को संगीत र उदय राज पौडेलको एरेन्ज रहेको छ । गीतको भिडियोलाई मिङमा ले निर्देशन गरेका हुन् भने रविन्द्र बरालको छायांकन गरेका हुन । गीतमा मिङमा शेर्पा र किसाङ शेर्पाको अभिनय रहेको छ । हेर्नुहोस् भिडियो ः