डम्मर बिस्वकर्मा को शब्दमा रुपक बि क को “तिमी विनाको संसार” हेर्नुहोस भिडियो
काठमाडौं, असार २० – नेपाली लोकदोहोरी क्षेत्रमा आफनो छुट्टै पहिचान बनाइरहेका लोकप्रिय गायक डम्बर बिश्वकर्काे उत्कृष्ट शव्द सिर्जनामा “तिमी विनाको संसार” मुना थापा र रुपक बि.क को आवाज रहेको गीत बजारमा आएको छ । गीतमा अमित बावु रोकायाको लय सिर्जना रहेको छ । मायालु जोडिको प्रेमको भावहरु गीतमा रहेको छ ।
। सुरेश श्रेष्ठले छायाँकन गरेको भिडियोलाई अमर शाक्यले सम्पादन गरेका हुन । गीतको भिडियोमा चर्चित मो...