मेरो पालो कहिले बजारमा

मेरो पालो कहिले बजारमा
काठमाडो । आफ्नो भन्दा अर्काको गीत चोरेर तोडमोड गरेर गित बनाउने सर्जक भन्नेहरु अहिले बिगबिगी बढेको छ । यतिमात्र होइन सङ्गीत चोर्ने सङित कर्मी भन्नेहरु पैसाको भरमा जबरजस्ती हिरो हिरोइन बन्ने हरुको बिगबिगिले गर्दा वास्तविक र असली स्रष्टा मारमा परिरहेका छन यो सहरमा । पैसावाला हिट र बेश्वाला हिट भनने कुरा गीत माफृत ब्यङ्ग्यात्मक तरिकाले गीतले सयाटर हानेको छ । यस्तै कथा बस्तुमा बनाइएको समय सापेक्ष गीत ...

सानुको खुकुरीलाई के थाहा अचानोको पिडा… ’ म्युजिक

सानुको  खुकुरीलाई के थाहा अचानोको पिडा… ’ म्युजिक
काठमाडौ १० बैशाख । अहिले बजारमा नाचने र सुनने गीतको बजार आइरहेको बेला सानु खतिवडाले अलिक भिन्न खालको गीत बजामारमा लिएर आएकी छन् । भर्खरै गायिका तथा नायिका सानु खतिवडाको आवाजमा रहेको गीत ‘खुकुरीलाई के थाहा अचानोको पिडा... ’ म्युजिक भिडियो युट्युव मार्फत सार्वजनिक भएको छ । अम्बर राज रुसालको शब्द तथा तारा बीर पाण्डेको संगीत रहेको छ । भिडियोमा सुमन लामा र सानु खतिवडाको अभिनय हेर्न पाईन्छ । भिडियोको...

‘पर्व’ को सफलता पछि यूवा चलचित्र निर्देशक दिनेश राउत ‘प्रसाद’ लिएर आउदै ,”पर्व ” युट्युवमा निशुल्क हेर्न पाइने

‘पर्व’ को सफलता पछि यूवा चलचित्र निर्देशक दिनेश राउत ‘प्रसाद’ लिएर आउदै ,”पर्व ” युट्युवमा निशुल्क हेर्न पाइने
विजय थापा ,चलचित्र निर्माण गरे पछि नेपाली चलचित्र प्रेमीहरुको मन र मस्तिस्कमा रहनु पर्छ भन्ने मान्यता राख्ने यूवा निर्देशक राउतले सुभास थापाको चलचित्र "प्रसाद"मा निर्देशन गर्ने भएका छन् । उनले नयाँ वर्ष २०७५ काे शुभ साइत बैशाख १ गते उनि द्वारा निर्देशित बिशेष प्रस्तुति पस्केको सफल चलचित्र 'पर्व' युट्युबमा राखिएको छ । निश्चल बस्नेत र मीना निरौलाको स्वर रहेको ‘काले दाइ’ बोलको गीत चर्चा उपचर्चाम...

सागर थापाको अहिले सम्मकै उत्कृष्ट अभिनय रहेको निकै मार्मिक गित सार्बजनिक

सागर थापाको अहिले सम्मकै उत्कृष्ट अभिनय रहेको निकै मार्मिक गित सार्बजनिक
रोशन पोखरेल , काठमान्डौँ , बैशाख ९ नेपाली लोकदोहोरी गीत संगीतको सरक्षण गदैँ नयाँ तथा पुराना कलाकारहरुको सिर्जनालार्ई आम दर्शक माझँमा सर्वाेकृष्ट रचनाहरु लिएर परिचित बन्दै गरेको देवी म्युजिक सोलुसनको प्रस्तुतिमा गायिका विष्णु माझी र गायक सोनु संगमको आवाजमा सजिएको गीत “तिम्रै भइन म ” बजारमा आएको छ । जिवन भोगाईका क्रममा बाध्यताले अर्काको बन्नुपर्दाको अवस्थामा आफनी पुर्व प्रेमिकालाई भुल्न नसकेको कुर...

साझमा देखेको काठमाण्डु – रोशन वली

साझमा देखेको काठमाण्डु    –  रोशन वली
हजुर आउनुहोस किन्नुहोस म शरीर बेचिरहेको छु । एक लर्कीको आवाजले त्यो रातमा हेर्दै म अवाक बने । कस्तो खै? त्यो साझ मैले देखेको काठमान्डुमा । झम्के साझ र निस्पट्ट अधेरोभित्र बिजुलीले देश छोडेकै बेला थरी -थरीका मानिसको ओहर दोहर उ ती रत्न्पार्कको पुलमाथि योवनको मोलमोलाई गर्न हिस्सा-हिस्सामा उभिएर अपरिचित र लाज माने जस्तै गरि खुल्ला मोलमोलाई...

मैनालीले ल्याए ‘नसुतेको रात’ सार्वजनिक

मैनालीले ल्याए ‘नसुतेको रात’ सार्वजनिक
काठमान्डौँ , बैशाख ८ गजलकार डा. प्रदीप मैलानीले ‘नसुतेको रात’ गजलसङ्ग्रह बजारमा ल्याएका छन् । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्य लगायत गजलकारहरू ज्ञानुवाकर पौडेल, बूँद राना, प्रा. डा. सनतकुमार वस्ती, डा. घनश्याम परिश्रमी न्योपाने, डा. कृष्णजङ्ग राना, डा.नारायण प्रसाद गैरे; गितकार रामबहादुर पहाडी, संगीतकार चेतन कार्क...

रेकर्ड तोड्यो पुश्कल शर्माको आमालाइ अन्तिम चिठ्ठी गितले

रेकर्ड तोड्यो पुश्कल शर्माको आमालाइ  अन्तिम चिठ्ठी गितले
रोशन पोखरेल , काठमान्डौँ , बैशाख ७ मन्दिर म्युजिकको प्रस्तुुतिमा गायक पुष्कल शर्माको मार्मिक लोक गीत “आमालाई अन्तिम चिठी” बजारमा आएको छ । जिवन भोगाईका क्रममा बाध्यताले अर्काको देशमा पसिना चुहाउनको लागी हिनेको छोरोलाई विरानो भुमिमा कालको साक्षि बनाएर गोली ले मृत्युदण्ड दिएको अवस्थालाई चित्रण गरिएको छ । आफनी प्राण प्यारी आमाको अनुहारमा खुशी र परिवारमा सुख दिनको लागी घर परिवारका सदस्य छाई जन्मभुमिमा...

मनोज विक र सविना पन्तको को ‘मेरो पालो कैले ’ हेर्नुहोस भिडियो

मनोज विक र सविना पन्तको को  ‘मेरो पालो कैले  ’ हेर्नुहोस भिडियो
रोशन पोखरेल , काठमान्डौँ, बैशाख ७ – नेपाली मौलिक लोक दोहोरीमा भन्दा सन्देशमुलक गीत संगीतको बजारमा अभाव खडकिरहेको अवस्थामा छाडापन र अश्लिल अर्धनङ्न भिडियो र कलाकारिता क्षेत्रमा अहिले आएको तमाम बिकृतिको भण्डाफोर सहितको हास्यकलाकार यादव देवकोटा सरापेको बेजोड अभिनयमा एन वि म्युजिक प्रस्तुतिको मनोज विक र सविना पन्तको को हास्यबङ्ग गीत ‘मेरो पालो कैले ’गीतको भिडियो बजारमा आएको छ । समाजका विभिन्न वि...

गायक सङ्गीतकार सुजन तिगेला लिम्बु

गायक सङ्गीतकार  सुजन तिगेला लिम्बु
काठमाडौं, नेपाली गीत सङ्गीतलाई समृद्धतर्फ लैजानका लागि अनेक स्रष्टा लागि परेका छन् । नेपाली आधुनिक गीत–सङ्गीतमा प्रत्तद गायनदेखि आजको डिजिटल युगसम्ममा हजारौं गायक–गायिका एवम् सङ्गीतकारले आफ्नो जीवन व्यतित गरिसकेका छन् । नेपाली गीतसङ्गीतको लामो समयको अन्तराल सँगसँगै निकै मिठा र सश्क्त स्वरका धनी गायक गायिका र सङ्गीतकार यो क्षेत्रले पाएको छ । अहिले पनि यो क्षेत्रमा धेरैले आफ्ना क्रिएशनहरु प्रस्तुत ...

‘तिमी मान या नमान’ सार्बजनिक

‘तिमी मान या नमान’ सार्बजनिक
छुल्ठिम गुरुङ र नीपुन राज श्रेष्ठ फिचर भएको म्युजीक भिडीयो ‘तिमी मान या नमान’ सार्बजनिक भएको छ । गीतमा संजय बरालको शब्द रचना रहेको छ भने शिखर सन्तोषको संगीत रहेको छ । गायक सुरज मानन्धरले स्वर भरेको गीतले प्रेम भाव बोल्छ । ‘तिम्रो अंगालोमा’ गीतको सफलता अनि मेहनत र प्रतीक्षा पछि अलिक फरक धारको यो गीत सार्बजनिक गरेका हुन् । राजिव समरको कोरियोग्राफी रहेको भिडियो लाई बुद्ध थापाले छायांकन गरेका हु...