डेटिङ के हो, किन जाने र के के कुरामा ख्याल गर्ने ?
काठमाडौँ । शहर भित्रका युवा किशोर किशोरीहरुका लागि केटा र केटी जोडी बाँधेर डेटिङमा जानु अब करिव सामान्य नै बन्न लागिसक्यो । शहर भित्रका ठाउँहरु र शहर भन्दा बाहिर पनि ‘डेटिङ स्पट’ अर्थात भेटघाट गर्ने सजिलो थलो हुन थालेको छ । कतिपय त स्कूल र कलेजको यनिफर्ममा हुन्छन । सपरिवार घुम्न जाने भन्दा डेटिङमा जानेकै अलि बढी नै देखिन्छ कुनै सार्वजनिक विदाका दिन त । मानौ अब ‘डेटिङ फेशन’ बन्यो शहर । चिडियाखानामा...