‘मुक्ति दिवस’ भन्सार महसुल लागु गर्ने ट्रम्पको तयारी
वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार व्यापक नयाँ ‘मुक्ति दिवस’ भन्सार महसुलहरू घोषणा गर्न तयार हुनुहुन्छ । यद्यपि उहाँले विश्वव्यापी व्यापार युद्ध निम्त्याउन सक्ने आक्रमणको दायरा बारे अन्तिम मिनेटसम्म विश्वलाई अन्योलमा राख्नुभएको छ ।
वाल स्ट्रिट बजारहरू बन्द भएपछि ट्रम्पले अपराह्न ४ बजे (२००० जिएमटी) मा ह्वाइट हाउसको रोज गार्डेनमा क्याबिनेट सदस्यहरूको साथमा उपायहरू घोषणा गर्नुहु...