यम लिम्बुको ‘चरी चुच्चे च’ सार्वजनिक

काठमाडौं- गायिका मेलिना राई र गणेश खड्काको स्वरमा रहेको गीत “चरी चुच्चे च”को म्यूजिक भिडियो सार्वजनिक भएको छ । यज्ञ सापकोटाको रचना, शब्द तथा संगीत रहेको गीतमा महेश बिक्रम पाण्डेको संयोजन छ । गीतको भिडियो प्रकाश एस.केले सम्पादन गरेका हुन् ।  दिनेश मेग्माले निर्देशन गरेको भिडियोको छायांकन मुकेश हुमागाइँले गरेका हुन् । गीतको म्युजिक भिडियोमा यम लिम्बू, प्रीया, नवीन केसी लगायतको अभिनय रहेको छ । गीतले ...

अब ‘वनपालेको लौरी’ युट्युबमा (भिडियो सहित)

अब ‘वनपालेको लौरी’ युट्युबमा (भिडियो सहित)
रिजन नेपालको प्रस्तुती रहेको ”बनपालेको लौरी” बोलको गीतको म्युजिक भिडियो बजारमा आएको छ। आज (बुधबार) रिजन नेपालको आधिकारिक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको ”बनपालेको लौरी” मा नेत्र भण्डारी र कृष्ण केसीको युगल स्वर रहेको छ। शिवन पोखरेल र एलिना रायमाझीको अभिनय रहेको गीतको म्युजिक भिडियो चर्चित कलाकार तथा निर्देशक शिवन पोखरेलले निर्देशन गरेका हुन्। करण न्यौपानेको रचना रहेको गीतमा कृष्ण केसीको ...

आयुष्माले आफनो प्रेमीलाई ”बाझो खेतैमा ” भेटौ भने पछी ……भिडियो सहित ।

आयुष्माले आफनो प्रेमीलाई ”बाझो खेतैमा ” भेटौ भने पछी ……भिडियो सहित ।
काठमान्डौँ , असार १८ नेपाली लोकदोहोरी गीत संगीतमा काठे भाकामा आधारित गीत संगीतको लोक पारखी दर्शक तथा स्रोता निकै रहेका छन । कुमार लामा र राम कुमार बुलुनको संयुक्त प्रस्तुतीमा गायक राजु विरही र गायिका रिता बुढाथोकीको आवाजमा ”बाझो खेतैमा ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । मायालु युगल जोडीको मनमा उब्जने प्रेमको भावलाई समेटिएको छ । आफनो मायालु लाई भेटदाको खुशी पललाई गीतमा ब्यक्त गरिए...