युट्युब ट्रेडिङको अग्रस्थानमा प्रकाश र समिक्षाको ‘छुट्टने मायालाई’ ( भिडियो )
पछिल्लो समयकी चर्चित एब ब्यस्त मोडेल समिक्षा पोखरेल र स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको डुब्लिकेट भनेर सामाजिक संजालमा भाईरल भएका प्रकाश चन्द अभिनित म्युजिक भिडियो 'छुट्टने मायालाई' युट्युब ट्रेडिङको अग्रस्थानमा अघि बढ्दै गरेको छ । सार्वजनिक भएको केहि घण्टा भित्रै युट्युबको ट्रेडिङमा पर्न सफल भएको भिडियो यो समाचार तयार गर्दा सम्म युट्युबको नेपाल ट्रेडिङको १७ औ स्थानाम रहदै निरत्तर अघि बढ्दै छ भने ...