निशा देशारको स्वरमा भावुक मेरो लाशलाई फूल (भिडियो सहित)

निशा देशारको स्वरमा भावुक मेरो लाशलाई फूल (भिडियो सहित)
काठमाडौं । नेपाली सांगीतिक बजारमा अर्को पनि एक मर्म स्पर्शी गीत सार्वजनिक भएकोृ छ । संगीतिक क्षेत्रमा छोटो समयमा आफ्नो व्यस्तता बढाएका संगीतकार सनम पुरुषको संगीतमा अर्को पनि आशा लाग्दो गीत सार्वजनिक भएको हो । उक्त गीतमा देव बिरहीको शब्द रहेको छ भने पुरुषले संगीत निशा देशारको स्वर समेटिएको छ । उक्त गीतको बोल मेरो लाशलाई फूल चढाउँनु रहेको छ । म्युजिक नेपालको युट्युव मार्फत सार्वजनिक गरिएको गीत...

‘माछीले खाने’लाई करोड भ्युज, आश्मा र सरोजले काटे केक

‘माछीले खाने’लाई करोड भ्युज, आश्मा र सरोजले काटे केक
काठमाडौं । नायिका प्रियंका कार्की र कार्टुन्ज क्रुका सरोज अधिकारी र आश्मा बिश्वकर्माको अभिनय रहेको गीत ‘माछीले खाने खोलीको लेउ’ले करोड भ्युजको केक काटेको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी गीतको टीमले करोड भ्युजको केक काटेको हो । एक महिना अघि युट्युबमा अपलोड गरिएको गीतको भिडियोमा ६८ हजार लाईक र ३५ सय ६३ कमेन्टहरु आएका छन् यद्यपी गीतको भिडियोमा ६ हजार डिसलाईक समेत आएको छ । सरोज ओल...

गायक डम्वर विश्वकर्माको “भाग्य लेख्ने भावी ” भिडियो सहित

गायक डम्वर विश्वकर्माको “भाग्य लेख्ने भावी ” भिडियो सहित
आर पोखरेल , काठमान्डौँ, चैत ६ मालती डिजिटल प्रालीको प्रस्तुतिमा परदेशी भुमीमा रहेर पनि नेपाली लोकदोहोरी क्षेत्रमा योग्दान पुयाउने डम्बर विश्वकर्माको लोकदोहोरी एल्बम “भाग्य लेख्ने भावी ” युटुव मार्फत बजारमा सार्वजनिक भएको छ । गायक डम्वर विश्वकर्मा र गायिका पुर्णकला विसीको आवाज गीतमा रहेको छ । माया प्रेममा आईपर्ने विछोडको चित्कारलाई गीतमा समावेश गरिएको छ । मायाको सपनामा भौतारिएर विछोडको अवस्थामा आइ...

नेपाली गीत सङ्गितमा नयाँ गीत “चुम्मा देउ’ ल्याउदै गायक झलक बिबस

नेपाली गीत सङ्गितमा नयाँ गीत “चुम्मा देउ’ ल्याउदै गायक झलक बिबस
नेपाली पप गितको क्षेत्रमा सुपरिचित गायक,निर्देशक एबम सङ्गितकार झलक बिबशको "चुम्मा देउ"बोलको गीत आउने भएको छ् । झलकले आफ्नो “जुन तारा ” एल्बमको अपार सफलतापछि ”सान्नानि “लाइ बजारमा ल्याइसकेका छन भने नेपाली लोक पप क्षेत्रमा उनका गितहरुको दर्शक तथा श्रोताले अधिक मात्रामा रोजाइ गर्ने गरेका छन । झलक बिबसले “तिम्रो सम्झनाम” झकास ,जुन तारा र सान्नानी पर्खन गरि चार एल्बम पनि बजारमा ल्याइसक्नुभएको छ । ...

युवा पुस्ताका चर्चित सङ्गितकार आर. बि लामाको शब्दसङ्गितमा ‘ल्हासाको सुन”भाईरल बन्दै

युवा पुस्ताका चर्चित सङ्गितकार आर. बि लामाको शब्दसङ्गितमा ‘ल्हासाको सुन”भाईरल बन्दै
यतिबेला प्रतिभाशाली गायिका टिका गुरुङ्को स्वरमा ल्हासाको सुन निकै हिट बनिरहेको छ् । म्हेन्दोमाया, आधुनिक्, सेलो गरी दर्जनौ गीतमा स्वर दिइसक्नु भएकी गायिका टिका गुरुङ यो म्युजिक भिडियोबाट पाएको प्रतिकृयाले आफु निकै उत्सहित रहेको बताउछिन । उनिद्वारा स्वरबद्ध अर्को आधुनिक गीत चोट लाग्यो जिन्दगीमा को पनि भिडियो चाडै आउने क्रममा रहेको बताइन । गीतमा शब्द/सङ्गित युवा पुस्ताका चर्चित सङ्गितकार आर. ब...

सिन्धुपाल्चोकका गायक सुरेन छिमी तामाङको ”हे साइली”मलेसियामा छायांकन

सिन्धुपाल्चोकका गायक सुरेन छिमी तामाङको ”हे साइली”मलेसियामा छायांकन
”हे साइली”बोलको गीतको म्युजिक भिडियो बुढा सुब्बा डिजिटल प्रा.लीको अफिसियल यूट्यूब च्यानल मार्फत सार्बजनिक भएको छ। सिन्धुपाल्चोक बाह्राबिसे नगरपालिका ८ मनेस्वराका सुरेन छिमी तामाङको स्वर शब्द संगीतमा रहेको ”हे साइली”बोलको गीतको म्युजिक भिडियो ।बुढा सुब्बा डिजिटल प्रा.लीको अफिसियल यूट्यूब च्यानल मार्फत सार्बजनिक भएको छ। गीतमा घर छोडेर पर्देश तिर आफ्नो परिवारको भबिस्य खोजिरहेका तमाम नेपाली लाई ...

‘रियालिटी सो’ कि ठगी धन्दा ? ‘डान्स नेपाल डान्स’ विवादमा

‘रियालिटी सो’ कि ठगी धन्दा ? ‘डान्स नेपाल डान्स’ विवादमा
'रियालिटी सो’का नाममा ठग्ने धन्दा बढ्दो छ । केहि दिन अगाडि नेपाल आइडलमा पनि यस्तै बिवाद आएको थियो । ’डान्स नेपाल डान्स’ रियालिटी सो संचालन गरी विजेतालाई पुरस्कार नदिइएको आरोपमा महानगरीय अपराध अनुसन्धान महाशाखको टोलीले संञ्चालक विक्रम अछामीलाई गिरफ्तार गरेको हो । २९ वर्षिय विक्रमले भी एण्ड भाइरस नामको नृत्य प्रशिक्षण केन्द्र संचालन गरी ’डान्स नेपाल डान्स’ नामक टेलिभिजन रियालिटि सो चलाएका थिए । द...

‘तपाईहरुलाई खिचेर हेर्न लाज लाग्दैन भने मलाई देखाउन के लाज’ भन्दै ज्योति मगरले तिघ्रा उचालेपछी [हेर्नुस् भिडियो]

‘तपाईहरुलाई खिचेर हेर्न लाज लाग्दैन भने मलाई देखाउन के लाज’ भन्दै ज्योति मगरले तिघ्रा उचालेपछी [हेर्नुस् भिडियो]
   धुलिखेल उद्योग वाणिज्य संघको आयोजनामा बुधबारदेखि धुलिखेल महोत्सव सुरु भएको छ । धुलिखेल रङ्गशालामा आयोजना भइरहेको महोत्सव “विकास, सुशासन र अग्रगमनको आधार: नेपालको आर्थिक समृद्धिको बहार” को नाराका साथ सुरु भएको हो । महोत्सवमा कृषि, पर्यटन, हस्तकला, औद्योगिक उत्पादन, सूचना प्रविधि, शिक्षा र स्वास्थ, निर्माण सामग्री, भवन निर्माण प्रविधिलगायत सेवा र वस्तुका १५० भन्दा बढी स्टल रहेको संघका अध्यक...

मायाको ठेकदार बन्दै आए’ कृष्ण राई बिन्दास र विकास परियार (भिडियो सहित)

मायाको ठेकदार बन्दै आए’ कृष्ण राई बिन्दास र विकास परियार (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । सिन्धुलीमा जिल्लामा जन्मिएर नेपाली लोक दोहोरी संगीतको क्षेत्रमा केही गनु पर्छ भन्ने उदेस्य बोकेर बिगत खी समय यता बाट नेपाली सांगीतिक क्षेत्रमा समर्पित बनेका कृष्ण राई बिन्दास र रामेछाप जिल्लामा जन्मिएर हाल काठमाडौँलाई आफ्नो सांगीतिक कर्म थलो मान्दै आएका बिकाश परियारको संयुक्त प्रस्तुति "मायाको ठेक्का पट्टा" बोलको गीत भर्खरै बजारमा आएको छ । नेपाली लोक तथा दोहोरी गीत संगीतलाई न...

“फिरफिरे डांडा कि सोल्टिनी संग गायक तथा मोडल एम.बि गुरुङले मेटाए सांगीतिक प्यास”

“फिरफिरे डांडा कि सोल्टिनी संग गायक तथा मोडल एम.बि गुरुङले मेटाए सांगीतिक प्यास”
राजु बोहरा–काठमाडौँ । स्थाई घर गोर्खा बुंगकोट मकैपुर र हाल जापानमा रहँदै आएका प्रतिभावान कलाकार एम.बि गुरुङ को एक निकै मन छुने गीत हालै बजारमा आएको छ । आफ्नै कला संस्कृति र मौलिकता भित्र रुमलिएको उक्त गीत कौरा चुटका गीत "फिरफिरे डांडा" नामको साथमा रहेको छ । एम.बि द्वारा अभिनित फुलले इर्छ्या गर्ला लगाएतका बिभिन्न गीत संगीतको म्युजिक भिडियो दर्शकहरु माझ आएता पनि उनि द्वारा स्वर बद्ध यो पहिलो गीत हो ...