मृत्यु संगै लडी रहेका आफ्नो बाबाको लागि छोरीको आवाज? अन्टि ? मेरो बाबाको माया लाग्छ, औसधि किन्ने पैसा छैन मलाई अरु जस्तै स्कुल जान मन लाग्छ ! (मार्मिक भिडियो सहित)

मृत्यु संगै लडी रहेका आफ्नो बाबाको लागि छोरीको आवाज? अन्टि ? मेरो बाबाको माया लाग्छ, औसधि किन्ने पैसा छैन मलाई अरु जस्तै स्कुल जान मन लाग्छ ! (मार्मिक भिडियो सहित)
युके, बाग्लुङ जिल्लाको सुखौरा भन्ने ठाउँमा जन्मेकी जुनु पुन मगर समाजमा रहेर केही गर्नु पर्छ भन्ने सोच राख्ने समाजसेवी सक्रिय अभियन्ता हुन्। अहिले उनी “एकीकृत सृजनशिल समाज नेपाल” को आमा भएर भुकम्प, द्वन्द्वकाल र अन्य घटनाबाट आफ्नो अभिभावक गुमाएर बेसहारा बनेका ३७ जना अनाथ बालबालिकाहरुको उज्ज्वल भविष्यको लागि दिनरात संघर्ष गरिरहेकी छिन । केहि दिन अगाडी उनको सामाजिक संजालमा राखिएको स्टाटस र लाइव ...

“गायिका बिष्णु माझीले गायक सुदिप कार्की संग’ एक गीतको माध्यम बाट नै माफि मागिन्”

“गायिका बिष्णु माझीले गायक सुदिप कार्की संग’ एक गीतको माध्यम बाट नै माफि मागिन्”
राजु बोहरा–काठमाडौँ । पछिल्लो समयमा नेपाली गीत संगीतको क्षेत्रमा धेरै नयाँ कलाकारहरुको उदयमान भएको छ । यस भित्र कतिले आफ्नो रहर पोख्न मात्र यस क्षेत्रमा हाम्फालेका छन् भने कतिले आफ्नो पेशा नै यहि क्षेत्रलाई बनाउछु भनेर प्रवेश गरेका छन् । यसरी नेपाली गीत संगीतको क्षेत्रमा नयाँ नयाँ कलाकारहरुको आगमन दिन प्रतिदिन बढिरहदा कति त प्रतिभा भएर पनि आर्थिक अभावको कारण पलाएन हुने गरेका छन् । हो यसै ...

गायक प्रेम रावत र चर्चित गायिका लक्ष्मी परियार को लोकदोहोरी गीत ”अधिकार ” सार्वजनिक

गायक प्रेम रावत र चर्चित गायिका लक्ष्मी परियार को लोकदोहोरी गीत  ”अधिकार ” सार्वजनिक
रोशन पोखरेल , काठमान्डौँ , बैशाख १८ नेपाली लोकदोहोरी गीत संगीतमा स्थापित बन्दैँ गरेका गायक प्रेम रावत र चर्चित लक्ष्मी परियार को लोकदोहोरी गीत बजारमा आएको छ । जिवन भोगाईका क्रममा बाध्यताले अर्काको बन्नुपर्दाको अवस्थामा आफनी पुर्व प्रेमिकालाई भुल्न नसकेको कुरा गीत मार्फत ब्यक्त गर्न खोजिएको अधिकार गीतलाई आम दर्शकले मन पराउने अपेक्षा लिइएको छ । सुनिता नेपाली र हिरा नेपालीको सर्वोकृष्ट शब्द तथा ग...

निलमले ल्याइन् टोपी लाउने… (भिडियो)

निलमले ल्याइन् टोपी लाउने… (भिडियो)
काठमाडौं – उनी संगीतकार हुन् । तर गीत पनि गाउँछिन् र, लेख्छिन् पनि । गीतसंगीतमा यी तीनै विधाकी प्रतिभा हुन् निलम रोजु राई । यिनै संगीत तथा गायिका निलमले गाएको ‘हजुरले लाएको टोपी मनप-यो’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । गीत सार्वजनिक गरेपछि निलमले भनिन्, ‘क्षमताले भ्याएसम्म गाउन, संगीत गर्ने र लेख्ने सबै गर्छु ।’ ‘मलाई हजुरले लाएको टोपी मनप¥यो’ गीतले माया प्रेमका साथै राष्ट्रभाव पनि बोके...

चन्दा दाहाललाई चार ईन्च ख्याल ख्यालको तनाब (भिडियो सहित)

चन्दा दाहाललाई चार ईन्च ख्याल ख्यालको तनाब  (भिडियो सहित)
काठमाडौं । मोडल चन्दा दाहाल विभिन्न स्क्याण्डलको कारण चर्चामा आई रहन्छिन् । उनको आफ्नै कारणले विभिन्न समयमा आफैंलाई तनाव पनि दिई रहेको हुन्छ । यस पाली भने उनलाई चार ईन्च ख्याल ख्यालको तनावले सताएको छ । नेपालको पुर्वी भेगमा बस्ने राई तथा लिम्बु जातीको स्वभावको बारेमा प्रख्यात भनाई चार ईन्च ख्याल ख्याल को तनावमा उनी परेकी हुन् । ती नै जनजाती राई तथा लिम्बुको स्वभावमा आधारित गीत चार ईन्च ख्याल ख्...

मेशना डिजीटल प्रालिले बिमल थापालाई गरिब बनायो (भिडियो सहित)

मेशना डिजीटल प्रालिले बिमल थापालाई गरिब बनायो (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा अब कुनै गीतहरु प्रकासनमा ल्याइन्छ भने निकै बिचार पुर्याएर ल्याउनु पर्ने भएको छ । किन कि पछिल्लो समयमा गीत संगीत सुन्ने श्रोता र हेर्ने दर्शकहरुको पनि निकै चलाखिले गर्दा आफ्नो संझनाको लागि मात्र कुनै सिर्जना पस्किन्छु भन्ने हरुका लागि उक्त सिर्जनाको संयोजन मजबुद नभएको खण्डमा सिरानी मुनि राखे सोसराह हुने छ । यसैलाई मध्यनजर राखे...

राजकुमार काफ्लेको ‘सुने खवर तिम्रो विहेको ’ भिडियो सहित

राजकुमार काफ्लेको  ‘सुने खवर तिम्रो विहेको ’ भिडियो सहित
रोशन पोखरेल , काठमान्डौँ –देवी म्युजिक प्रालीको प्रस्तुतिमा लक्ष्मी सिर्माली र सुजन श्रेष्ठको मार्मिक लोकदोहोरी ‘सुने खवर तिम्रो विहेको ’ बोलको लोकदोहोरी गीतको म्युजिक नेपालको आधिकारिक युटुव मार्फत बजारमा आएको छ । गायक राजकुमार काफ्ले र गायिका लक्ष्मी सिर्मालीको नेपाली म्युजिक भिडियोको बजार आएको छ । संगीतको संकुचित बन्दै गएको अवस्थामा पनि उनले आफना दर्शक तथा श्रोताको माग अनुसारका मौलिक भाकामा आ...

गायिका रितु थापा मगरको ‘रातो अविर पहेलो केशरी’ भिडियो सहित

गायिका रितु थापा मगरको ‘रातो अविर पहेलो केशरी’ भिडियो सहित
आर पोखरेल , काठमान्डौँ –नेपाली संगितिक बजारमा स्थापित भैसकेकी गायिका रितु थापा मगरको प्रस्तुतिमा रहेको डान्सिङ लोकदोहोरी ‘रातो अविर पहेलो केशरी’ बोलको लोकदोहोरी गीतको म्युजिक भिडियो गायिका रितु थापा मगरको आधिकारिक युटुव मार्फत बजारमा आएको छ । नेपाली म्युजिक भिडियोको बजार संकुचित बन्दै गएको अवस्थामा पनि उनले आफना दर्शक तथा श्रोताको माग अनुसारको डान्सिङ गीत लाई आम रुपमा ल्याएको उनले बताइन । गायि...

सागर थापा ले “तिम्रै भइन म ”भन्दै रञ्जिता सगँ गुनासो गरेपछि हेर्नुहोस भिडियो सहित

सागर थापा ले  “तिम्रै भइन म ”भन्दै रञ्जिता सगँ गुनासो गरेपछि हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल , काठमान्डौँ , बैशाख १० नेपाली लोकदोहोरी गीत संगीतमा विगत ३ वर्ष देखी विभिन्न माध्यमबाट आम दर्शक तथा स्रोताको मन मुटुमा बस्न सफल मोडल सागर थापा अभिनित भिडियो अहिले बजारमा चर्चाको शिखरमा पुगेको छ । नेपाली मौलिक दोहोरी तथा विभिन्न गीतहरुमा उनको अभिनय देख्न सकिन्छ । नेपाली कलालाई सरक्षण गदैँ नयाँ तथा पुराना कलाकारहरुको सिर्जनालार्ई आम दर्शक माझँमा सर्वोकृष्ट रचनाहरु लाई आम दर्शक माझँमा ...

गायिका जुना प्रसाइँको गीत वियोगान्त गीत “खुशी हुदाँ ” लिरिकल भिडियो सहित

गायिका जुना प्रसाइँको गीत वियोगान्त गीत “खुशी हुदाँ ” लिरिकल भिडियो सहित
आर पोखरेल , काठमान्डौँ, बैशाख ७ नेपाली आधुनिक गायन क्षेत्रमा मिठासपुर्ण आवाजमा आफना सिर्जनालाई ल्याएर आम दर्शक तथा स्रोताको मनमा बस्न सफल गायिका जुना प्रसाईँकोे आवाजमा नयाँ गीत “खुशी हुदाँ ” युटुव मार्फत सार्वजनिक भएको छ । टिका सुदिश निरौलाको आफनो जिवनमा आइपरेको कालो दिनको सम्झना स्वरुप आफनो छोरोलाई गुमाउनु पर्दाको पिडालाई मार्मिक जिवन भोगाईलाई उनले शब्दका माध्यमबाट पाखेकी छन । सत्यराज आचार्यको क...