“कृष्ण राई बिन्दासको शब्दमा हिरालाल भोम्जनले दिए भिम लुहार र स्वस्तिका तिम्सिनालाई आँशुको उपहार”

“कृष्ण राई बिन्दासको शब्दमा हिरालाल भोम्जनले दिए भिम लुहार र स्वस्तिका तिम्सिनालाई आँशुको उपहार”
राजु बोहरा–काठमाडौँ । नेपाली गित संगीतका अनुरागीहरुका लागि म्युजिक ल्याब प्रालिले फेरी अर्को निकै मनछुने गित बजारमा ल्याएको छ उक्त गित हिरालाल भोम्जनको नाममा "आँशुको उपहार" बोलको रहेको छ । कसैलाई मन देखि माया गरिन्छ र त्यो आफ्नो मान्छे आफ्नो समिप बाट भोलि आउछु भन्दै छुट्टिए पछी पुनः भेट नहुँदाको पिंडालाई गित मार्फत उतार्न खोजिएको छ । हाल मलेसियामा रहेका सबैको मन मुटुको धड्कन बन्न सफल गायक भिम लुह...

मोडल एम.बि को कारण गायक मौसम गुरुङको प्रेमिका सम्पर्क बिहिन (भिडियो सहित)

मोडल एम.बि को कारण गायक मौसम गुरुङको प्रेमिका सम्पर्क बिहिन (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको माध्यम बात आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल गायक मौसम गुरुङ सुमधुर स्वर लहरिले सजिएको एक गीत आजै बाट मात्रै डिजिटल बजारमा सार्बजनिक भएको छ । एम.बि गुरुंगको प्रस्तुतिमा रहेको उक्त गीत "सम्पर्क बिहिन" बोलको रहेको छ । आफुले माया गरेको प्रेमिकाबाट नचाहदा नचाहँदै बाध्यता बस टाढा हुन पुगे पछी ति प्रेमिका निकै लामो समय सम्म सम्पर्क बिहिन ह...

गायक पदम केसी र गायिका मनिसा केसीका “अव त पिरती ” हेर्नुहोस भिडियो सहित

गायक पदम केसी र गायिका मनिसा केसीका “अव त पिरती ” हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल, काठमान्डाँै , जेष्ठ ४ समय र कालखण्ड अनुसार नेपाली लोकदोहोरीका सष्टाहरुले आफना सिर्जनाहरु निरन्तर बजारमा ल्याइरहेका छन । मौलिक लोक सिर्जना का साथसाथै युवा पुस्तामा लोकप्रिय पप र्रयाप गीतले पनि बजारमा आफनो छुटटै अस्तिव लिइसकेको छ । सबै प्रकारका सिर्जनालाई आम दर्शक माझँमा ल्याउनुपर्छ भने उद्देश्यका साथ स्थापित पुजा डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा पदम केसीको “अव त पिरती ” बजारमा आएको...

गायक भोजराज काफ्लेको आफ्नै पहलमा मेलम्चीको पानि काठमाडौँमा (भिडियो सहित)

गायक भोजराज काफ्लेको आफ्नै पहलमा मेलम्चीको पानि काठमाडौँमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गित संगीतका पारखीहरुका लागि सुप्रसिद्ध नाम भोजराज काफ्ले जसले कहिले गरिबको घरमा चुलो नबालेको कुरा आफ्नो सांगीतिक कोसेली मार्फत गरे त कहिले गलैचा बुन्नेहरुको यथार्थलाई आम जन समक्ष पर्याउने प्रयत्न गरे । समग्रमा उनले नेपाली समाजमा भए गरेका यथार्थतालाई नै चित्रण गर्दै आफ्ना सांगीतिक कोसेली बजारमा ल्याइरहेका छन् । सोहि क्रममा यति बेला अशंख्य काठमाडौँ ...

गायिका देवि धर्ति र गायक हिम सागर वस्नेतको लोक दोहोरी एल्बम “झझल्को ” हेर्नुहोस भिडियो सहित

गायिका देवि धर्ति र गायक हिम सागर वस्नेतको लोक दोहोरी एल्बम “झझल्को ” हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल, काठमान्डाँै , बैशाख २९ मौलिक लोक सिर्जनाले नेपाली पनको आभास दिलाउने गर्दछ , गाउँघर मेला पात तथा गोठालो जादाँ आफनो परम्पराका दुख सुखका प्रेमका भावहरुलाई लोकदोहोरीमा समेटेको पाइन्छ । मेसना डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा सुबम तामाङ र सुदिप लामाको लोक दोहोरी एल्बम “झझल्को ” गीतको म्युजिक भिडियो बजारमा आएको छ । सुमधुर स्वरकी धनी गायिका देवि धर्ति र गायक हिम सागर वस्नेतको आवाजमा र...

देवराजको फेरी आयो डान्सिङ गीत “जिन्दगीमा मोज गरिन्छ ” हेर्नुहोस भिडियो सहित

देवराजको फेरी आयो डान्सिङ गीत “जिन्दगीमा मोज गरिन्छ ” हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल , बैशाख २९ एक पछि अर्काे गर्दै थुप्रै नयाँ–नयाँ डान्सिङ म्युजिक भिडियोहरु दर्शक माझ ल्याईरहेका गायक देवराज भटट्को नयाँ म्युजिक भिडियो “जिन्दगीमा मोज गरिन्छ ” साझा आवाजको युटुव मार्फत सार्वजनिक भएको छ । गायक देवराजको आफनै शब्द तथा संगितमा रहेको भिडियोलाई अधिक मात्रामा युवा पुस्ताले मन पराएको गायक देवराजले बताए । शिशिर ठडुन्नाले छायांकन गरेको हुन् भने सम्पादन विवेक रानाले गरेका हुन् ...

विनिता अधिकारीको आधुनिक गितीसंग्रह “दिल बेच्ने बजार ” हेर्नुहोस भिडियो सहित

विनिता अधिकारीको आधुनिक गितीसंग्रह “दिल बेच्ने बजार ” हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल , बैशाख २९ आधुनिक गायनको क्षेत्रमा राम्रो सम्भावना बोकेकी गायिका अनुष्का पाठकको आवाजमा प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा विनिता अधिकारी नयाँ आधुनिक गितीसंग्रह “दिल बेच्ने बजार “ युटुव मार्फत सार्वजनिक भएको छ । ईश्वरी कार्कि बर्षा शब्द तथा गैरे सुरेशको संगितमा रहेको भिडियोलाई अधिक मात्रामा युवा पुस्ताले मन पराएको गायक गायिका अनुष्का पाठकले बताइन । रेशम र्दलामीले छायांकन गरेको भिड...

राम कुमार कार्कीको लोकदोहोरी “घर त मेरो रामेछाप जिल्ला” हेर्नुहोस भिडियो सहित

राम कुमार कार्कीको लोकदोहोरी “घर त मेरो रामेछाप जिल्ला” हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल, विराटनगर , बैशाख २९ जन्मभुमि प्रति समर्पित भएर विन्ध्यावासिनी म्युजिक प्रालीको प्रस्तुतिमा राम कुमार कार्कीको लोकदोहोरी “घर त मेरो रामेछाप जिल्ला” बजारमा आएको छ । सुमधुर आवाजका धनी गायिका पार्वती कार्कि र गायक राम कुमार कार्कि लोक गीत “घर त मेरो रामेछाप जिल्ला” बजारमा आएको हो । रामेछाप जिल्लाको वर्णन गदैँ आफनी प्रेमीकालाई माया लगाउन चाहेको कुरा गायकले गायिकालाई भनेका छन । कुमार कार...

परदेशमा रहेर पनि मिठो गीत लिएर आए प्रकाश “भेट भो फेसवुकमा” हेर्नुहोस भिडियो सहित

परदेशमा रहेर पनि मिठो गीत लिएर आए प्रकाश  “भेट भो फेसवुकमा” हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल, विराटनगर , बैशाख २९ नेपाली लोकदोहोरी गायनको क्षेत्रमा छुट्टै पहिचान बनाईसक्नुभएका सष्टा तथा गायक अमित बावु रोकायको लय सिर्जनामा गायक प्रकाश चन्दको लोकदोहोरी गीत “भेट भो फेसवुकमा” बजारमा आएको छ । सुमधुर आवाजका धनी गायक प्रकाश चन्द , छवि परियार र जमुना श्रीपाली को लोक गीत बजारमा आएको हो ।माया प्रेममा परेका प्रेमी प्रेमिकाको भोगाइलाई गीतमा सर्वोकृष्ट तरिकाले प्रस्तुत गरिएको छ । मायाल...

मेरी बास्सैका बल्छी धुर्बेले गरे बिबाह , कति राम्री दुलही(हेर्नुहोस् विवाहको भिडियो)

मेरी बास्सैका बल्छी धुर्बेले गरे बिबाह , कति राम्री दुलही(हेर्नुहोस् विवाहको भिडियो)
मेरीबास्सै टेलिसिरियलबाट बल्छी ध्रुबेको नामले परिचित मरिचमान श्रेष्ठ आज बैबाहिक बन्धनमा बाधिएका छन् । गोर्खाका बल्छि धु्रबेले लमजुड.की करुणा नामकी आफ्नी प्रेमीका संग आज काठमाण्डौ स्थित म्हेपि मन्दिरमा बिबाह गरेका हुन् । झण्डै छ बर्ष लामो प्रेम सम्बन्धलाई बिबाहमा परिणत गरेको हो यो जोडीले । मेरीबास्सैमा यतिबेला बिबाहकै प्रसंगमा केटी खो्ज्न हिडिरहेको कथामा अभिनय गरिरहेका बल्छीले सिरियल भि...