गीता देवीको तिहार गीत ‘बाटो पर्खेर’ को भिडियो सार्बजनिक

गीता देवीको तिहार गीत ‘बाटो पर्खेर’ को भिडियो सार्बजनिक
हिन्दुहरुको महान चार्डको अवसर पारेर डि. ए.आर मुभिज एण्ड फिल्म्स इन्डस्ट्रिज प्रा.लिले डि एन दाहाल (धनपति) को प्रस्तुतिमा गीता देवीको तिहार गीत 'बाटो पर्खेर' को भिडियो सार्बजनिक गरिएको छ । दशैं गीत 'रुन्छ यो मन' पछि डि.आर.मुभिजको पृथक देउसी भैलो सहितको परदेशी दाजुभाई र गाउँमा रहेकी चेली प्रति समर्पित कथा गीतले बोकेको छ । हाल सम्म चार हजार भन्दा बढी गीतमा स्वर दीइ सकेकी गायिका गीता देवीको साथम...

गायक लाल काजि श्रेष्ठको आवाजमा “ पखाईमा परदेशी ” भिडियो सहित )

गायक लाल काजि श्रेष्ठको आवाजमा “ पखाईमा परदेशी ” भिडियो सहित )
रोशन पोखरेल ,काठमान्डाँै ,कात्र्तिक १९ गायक लाल काजि श्रेष्ठको सुमधुर स्वरमा रहेको “ पखाईमा परदेशी ” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । हरिकृृष्ण दाहालको शब्द तथा लाल काजी श्रेष्ठको संगीतमा रहेको गीतमा परदेशी युवाको भोगाईको कथालाई समेटिएको छ । परदेशको भुमिमा आफनी प्रेमिकाको तडपाईमा बस्नुपर्ने अवस्थालाई समेटिएको छ । मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको न...

गायिका पारु रन्जित र गायक पुस्कर सुनुवारको आवाजमा ‘आयो है तिहार ’ हेर्नुहोस भिडियो ।

गायिका पारु रन्जित र गायक पुस्कर सुनुवारको आवाजमा ‘आयो है तिहार ’ हेर्नुहोस भिडियो ।
रोशन पोखरेल , काठमान्डाँै , कात्र्तिक १८ नेपालीहरुको दोश्रो महान पर्व तिहारलाई लक्षित गरेर मौलिक सिर्जना कलाकारहरुले बजारमा ल्याउने क्रम बढ्दो मात्रामा रहेको छ । गायिका पारु रन्जित र गायक पुस्कर सुनुवारको आवाजमा सजिएको तिहारको कोशेली ‘आयो है तिहार ’ गीतको भिडियो बजारमा आएको छ । दुख र सुख आपसी रुपमा साटासाट गर्नको लागी दाजु भाई तथा दिदि बहिनीले रमाइलो गर्नको लागी घर घर गएर आफनो नित्य तथा कला प्र...

गायिका शर्मिला विसी र गायक टेक बहादुर सुनार को आवाजमा ‘ तिहारै आयो ’ हेर्नुहोस भिडियो ।

गायिका शर्मिला विसी र गायक टेक बहादुर सुनार को आवाजमा ‘ तिहारै आयो ’ हेर्नुहोस भिडियो ।
काठमान्डाँै , कात्र्तिक १८ नेपालीहरुको दोश्रो महान पर्व तिहारलाई लक्षित गरेर मौलिक सिर्जना कलाकारहरुले बजारमा ल्याउने क्रम बढ्दो मात्रामा रहेको छ । गायिका सर्मिला विसी र गायक टेक बहादुर सुनार को आवाजमा सजिएको तिहारको कोशेली ‘ तिहारै आयो ’ गीतको भिडियो बजारमा आएको छ । अनिल चन्द घायलको शब्द सिर्जना तथा लय सिर्जनामा गीत तयार गरिएको हो । तिहारको महत्व भिडियोमा देखाइएको छ । गीतमा मौलिक पनको अधिक प्...

सांसद दम्पत्तिद्धारा गायिका दुर्गाको ‘कालि कालि’ विमोचन (भिडियो सहित)

सांसद दम्पत्तिद्धारा गायिका दुर्गाको ‘कालि कालि’ विमोचन (भिडियो सहित)
काठमाडौं, १६ कात्तिक । गायिका दुर्गा साउदको गीति एल्वम् ‘कालिकालि’ आज सार्वजनिक गरिएको छ । शुक्रबार रिपोेर्टर्स क्लबमा आयोजित एक कार्यक्रमकाबीच पूर्व कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शेरबहादुर तामाङ र सांसदसमेत रहेकी उनकी धर्मपत्नी उषाकला राईले गीत सार्वजनिक गरेका हुन् । मोडर्न स्टार टिभीको प्रस्तुतीमा निर्माण गरिएको उक्त गीतको भिडियो सार्वजनिक...

मेलिना राईको डान्सिङ गीत “मोहनी ” (भिडियो सहित )

मेलिना राईको डान्सिङ गीत  “मोहनी ” (भिडियो सहित )
काठमाडौ , कात्र्तिक १६ । नेपाली आधुनिक सुगम संगीतमा स्थापित बनिसकेकी गायिका मेलिना राईको कर्णप्रिय आवाजमा रहेको गीतकार रमेश अधिकारी द्धारा लिखित “मोहनी” गीतको भिडियो सार्वजनिक भएको छ । युवा पुस्ताका प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । पुषोत्तम न्यौपानेको संगीत गीतमा रहेको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । डान्सिङ गीत “मोहनी ” मा फिचरिङ...

सञ्जुहाङ र अनुको आखिर किन ‘ माया टाढा ’भो (हेर्नुस भिडियो सहित )

सञ्जुहाङ र अनुको आखिर किन ‘ माया टाढा ’भो (हेर्नुस भिडियो सहित )
काठमाडौ । गायक तथा मोडल सञ्जु हाङ सुब्बाको ‘माया टाढा’ बोलको गीत बजारमा लिएर आएका छन् । २६ बर्ष देखि संगीत क्षेत्रमा निरन्तर लागिरहेका सञ्जुले नेपालीहरुको महान चार्ड दसैँ तिहारलाई तार्गेट गरे माया टाढा बजारमा लिएर आएका हुन् । भारतिय सैनिकमा कार्यरत उनले आफ्नो कथा ब्यथालाई गीत मार्फत घरकी पियारीलाई सम्झेर गाएका छन् । बहुप्रतिभाका धनि सञ्जुले यस गीतमा मोडलिङ पनि गरेका छन् । उनलाई मोडल तथा अभिनेत्री ...

अहिले सम्मकै मार्मिक देउसी भैलो “ मान्छेको मन ” हेर्नुहोस भिडियो सहित

अहिले सम्मकै मार्मिक देउसी भैलो  “ मान्छेको मन ” हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल, काठमान्डाँै , कात्र्तिक १५ मौलिक लोक सिर्जनाले जनजिवनका हरेक आयामहरुलाई समेटने क्रममा वियोगान्त मौलिक लोक भाका समेटिएको देउसी रे भाका समेटिएको गीत “ मान्छेको मन ” बोलको गीतको भिडियो बजारमा आएको हो । रमाइलो चार्ड तिहार मनाउन पाउदा र आफना चेली बेटीहरु सगँ माया साटन पाउदा निकै खुसी हुने गर्दछन । दाजु भाई नहुदाँ दिदिबहीनीमा हुने पिडालाई गीतमा चेलिको मनमा हुने पिडालाई निकै मार्मिक रुपमा ...

करिश्मा ढकाल र सुमन देवकोटाको बेजोड अभिनयमा हुलाकी

करिश्मा ढकाल र सुमन देवकोटाको बेजोड अभिनयमा हुलाकी
अस्ट्रेलिया निवासी नव गायक बिष्णु हरी पौडेलले गीत ''हुलाकी'' हालसालै मात्र सार्बजनिक गरेका छन । अस्ट्रेलियामा नै रहेर निकै लामो समयदेखि सगीत कर्ममा लागेका संगीतकार तथा गीतकार किरण भण्डारीको शब्द तथा संगीत रहेको यो गीतमा प्रवासमा रहेर नेपालको याद र मर्मलाइ गहकिलो ढंगले प्रस्तुत गर्न खोजिएको छ । गीतको म्युजिक भिडियोमा गीतको भावअनुसार हुलाकीले आफ्नो देश , आफन्तजन , र बिशेषगरी मायालुको यादरुपी चिन...

गायक गौरब देउवाको आवाजमा ‘झ्याप बनायो ’ भिडियो सहित

गायक गौरब देउवाको आवाजमा ‘झ्याप बनायो ’  भिडियो सहित
काठमान्डाँै , कार्तिक १२ गायक गौरव देउवा को नयाँ गीत ‘ झ्याप बनायो ’ युट्युबमा सार्वजनिक भएको छ । मायाप्रीतिको कुरालाई समेटेर ल्याइएको यस गीतमा प्रेमका अभिव्याक्तिलाई अधिकतम प्रयोग गरिएको छ । गीतको शब्द तथा संगीत हेमराज थापा बावु राजाले संगीत र गौरब देउवा ले गरेका छन् । त्यस्तै गीतको मर्म बमोजिमको रयाप बवुल क्षेत्रीले गरेका हुन । विक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडियोमा अनु शाह र वि...