जस बहादुर याक्खाको निर्देशनमा फेरी आयो डान्सिङ गीत”बाडुल्की लाग्यो” भिडियो सहित ।

जस बहादुर याक्खाको निर्देशनमा फेरी आयो डान्सिङ गीत”बाडुल्की लाग्यो” भिडियो सहित  ।
आर पोखरेल , काठमान्डौ । युवा पुस्तामा निकै रुचाइएका गायक राज सेवा र गायिका रुकमणी रिजालको आवाजमा सजिएको डान्सिङ भिडियो ”बाडुल्की लाग्यो” बजारमा आएको छ । जिवन बुढाथोकीको शब्द तथा संगीत रहेको गीतमा प्रेमका भावहरुलाई समेटिएको छ । निकै रोमान्टिक गीतमा सर्वोकृष्ट अभिनय जिवन बुढाथोकी र रुकमणी रिजालको अभिनय रहेको छ । दिपक गिरीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा पछिल्लो समयका निकै ब्यस्त त...

गायक राजेश पायल राईको आवाजमा ”दर्शन नमस्ते ” भिडियो सहित

गायक राजेश पायल राईको आवाजमा ”दर्शन नमस्ते  ” भिडियो सहित
आर पोखरेल , काठमान्डाँै । राई इज किङको उपाधि पाएका गायक राजेश पायल राईको आवाजमा रहेको ”दर्शन नमस्ते ” किशोर राई को शब्द तथा सनम पुरुष राईको सङ्गीत संयोजनमा रहेको गीतको भिडियो पुर्वेली जुनतारा म्युजिक मार्फत सार्वजनिक भएको छ । मायाका नवीन यात्राहरूलाई गीतमा समेटिएको छ । गीतमा मायालु जोडीको भूमिकामा याम लिम्बु , सिष्टी खड्का , पारस लिम्बु को सर्वोकृष्ट अभिनय रहेको छ । आफनी मायालुको माया निक...

नारायण रायमाझी को लय सिर्जनामा”हे मेरी आमा “भिडियो सहित

नारायण रायमाझी को लय सिर्जनामा”हे मेरी आमा “भिडियो सहित
आर पोखरेल , काठमान्डौँ । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा गायिका देवी धर्तिको आवाजमा हजारौ नारीको बास्तविक भोगाईमा आधरित गीत "हे मेरी आमा" गीतको भिडियो बजारमा आएको छ । तिज जस्तो पर्वमा पनी माइतिको आगँनमा आउन नपाउदाको चेलीको बेदनालाई गीतमा समेटिएको छ । जिवनमा दुख हुदाँ पनी हजारौ पिडा सहेर पराईको घरमा बस्नु पर्दाको पिडा गीतमा पोखिएको छ । रोगी सासु ससुराको स्याहार सुसारमा बस्...

गायिका टिका सानुको आवाजमा“भाले मर्यो पोथी लाइ पिर पर्यो “भिडियो सहित ।

गायिका टिका सानुको आवाजमा“भाले मर्यो पोथी लाइ पिर पर्यो “भिडियो सहित ।
आर पोखरेल , काठमान्डाँै । नेपाली लोकदोहोरी गीत संगीतमा निकै रुचाइएकी गायिका टिका सानु , संगीता धलानी मगर र गायक दिल्ली राज डाँगीको आवाजमा मौलिक लोकदोहोरी “भाले मर्यो पोथी लाइ पिर पर्यो “गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । प्रेमिल मनका शब्दलाई निकै रोचक रुपमा प्रस्तुत गरिएको छ । डिल्ली राज डाँगी र निलम खड्काको शब्द तथा डिल्ली राज डाँगीको लय सिर्जना गीतमा रहेको छ । मायामा हुने त्याग र समपर्ण...

गायक टेकेन्द्र रोकायाको आवाजमा “बलत्कार “भिडियो सहित ।

गायक टेकेन्द्र रोकायाको आवाजमा  “बलत्कार “भिडियो सहित ।
आर पोखरेल , काठमान्डाँै । युवा पुस्तामा निकै रुचाइएका गायक टेकेन्द्र रोकाया “टि आर प्यासी ”को आवाजमा “बलत्कार “भिडियो सार्वजनिक भएको छ । टि आर प्यासीको शब्द तथा संगीतमा नेपालमा ब्यप्त विकृति र विसंगतिको विषय बस्तु समेटेर गीत निमार्ण गरिएको छ । नरेश ऐरको छायाँकन ,राजेश कुमारको सम्पादन तथा दिपक भण्डारी र प्रकाश रोकायाको निर्देशन भिडियोमा रहेको छ ।“बलत्कार “गीतको भिडियोमा टि आर प्यासी , पुजन...

बर्षकै सर्वोकृष्ट तीज गीत ”गोठालो“ भिडियो ।

बर्षकै सर्वोकृष्ट तीज गीत ”गोठालो“ भिडियो ।
आर पोखरेल, काठमान्डाँै । सलिना म्युजिक प्रालीको प्रस्तुतीमा मिलन सापकोटा रविना गुरुङ्ग , नेत्र खड्का र दिलु मगरको आवाजमा सामाजिक परिवेशलाई आधार गरेर निमार्ण गरिएको मौलिक तिज गीत ”गोठालो“गीतको भिडियो सार्वजनिक भएको छ । ठटयौली पारामा निमार्ण गरिएको गीतमा बास्तविक अवस्थाको चित्रण गरिएको छ । हजारौ नेपाली युवा युवतीहरुको पिडालाई गीतमा समावेश गरिएको छ । मिलन सापकोटाको शब्द तथा लय सिर्जना गीतमा रहेको...

नेपाली कथानक चलचित्र काँचुलीको अर्को गीत ”तिमी साथ छौ र पो “ भिडियो सहति

नेपाली कथानक चलचित्र काँचुलीको अर्को गीत ”तिमी साथ छौ र पो “ भिडियो सहति
विजी बर्मा फिल्मसको ब्यानरमा कला राई को प्रस्तुती तथा शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको काचुलिको अर्को गीत ”तिमी साथ छौ र पो “ सार्वजनिक भएको छ । बास्तविक जिवन घटनालाई आधार बनाएर तयार पारिएको गीतमा रहेको शब्दहरु चलचित्रको कथा बस्तुसगँ मेल खाने गरी प्रस्तुत गरिएको चलचित्रका निर्देशक तथा लेखक शंकर अधिकारी घायल । यस गीतमा हाल सम्म फरक ढंगबाट प्रस्त्ुत गरिएको कोरियोग्राफर राजन मर्हजन ले...

गोविन्द श्रेष्ठको निर्देशनमा ”माइतीमा जाउँ कसरी जाउँ ” भिडियो सहित

गोविन्द श्रेष्ठको निर्देशनमा ”माइतीमा जाउँ कसरी जाउँ ” भिडियो सहित
आर पोखरेल , काठमान्डाँै । नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा गायिका कविता थापाको आवाजमा मौलिक तिज ”माइतीमा जाउँ कसरी जाउँ ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । मौलिक रुपमा तयार पारिएको गीतमा ग्रामिण परिवेश सुहाउदो तरिकाले प्रस्तुत गरिएको छ । कविता थापाको शब्द तथा लय सिर्जना तथा वि वि अनुरागीको एरेन्ज गीतमा रहेको छ । रेशम दलामीको छायाँकन , राजेश कुमारको सम्पादन तथा बविता श्रेष्...

राजेश अर्यालले दर्शकहरुको लागि ‘प्रेमको फूल’

राजेश अर्यालले दर्शकहरुको लागि  ‘प्रेमको फूल’
काठमाडौ । एक पछि अर्को गीत बजारमा लिएर आईरहेका गीतकार राजेश अर्यालले दर्शकहरुको लागि फेरी अर्को गीत ‘प्रेमको फूल’ रिलिज गरेका छन् । गायक शिव परियारको स्वरमा सजिएको गीतमा भूपू पाण्डेको संगीत रहेको छ । गीतमा यसपटक राजेश अर्यालले निकै मन छुने मार्मिक शब्दको प्रयोग गरेका छन् । हुन त उनि प्राय कारुणिक प्रेमभाव बोकेका गीत रचना गर्न रुचाउने गीतकार हुन् तर पनि यसपटकको गीत अझ बढी सुन्दर छ । गीतको आफ्नै ...

गायिका सम्झना श्रीको आवाजमा दोश्रो गीत “आमा “ रेकर्ड

गायिका सम्झना श्रीको आवाजमा दोश्रो गीत “आमा “ रेकर्ड
आर पोखरेल , काठमान्डाँै । सामाजिक सञ्जालमा निकै रुचाइएकी गायिका सम्झना श्रीको आवाजमा दोश्रो गीत आमा काठमान्डौँको प्रियसी डिजिटल रेकडिङ स्टुडियोमा रेकर्ड गरिएको छ । इन्द्र दाहाल शिशिरको शब्द तथा कृष्ण केसीको संगीतमा समावेश गरिएको गीत आमा प्रति समर्पित रहेको छ । विकट जिल्ला बाजुरामा सामान्य परिवारमा जन्मिएकी गायिका सम्झना श्रीको दोश्रो गीतले सबैको मनमा मष्तिष्कमा बस्न सफल हुनेमा आफु निकै आशावादी ...