एलिशा को चन्चले मायालु सुनिल ( भिडियो सहित)
नेपाली संगीतमा केही गर्ने सोचका अघि बढी रहेका प्रतीभाशाली गायक सार्जन राईको नयाँ गीत''चन्चले यो मन'' केही दिन अघि डिजिटल बजारमा सार्वजनिक भएको छ। रोमान्टिक लभ भर्सनको यस गीतमा शब्द संगीत स्वयम गायक सार्जन राईको रहेको छ भने स्वर लोकप्रीय गायिका मेलिना राई र गायक सार्जन राईको रहेको छ।
जावलाखेल चिडियाखानामा छायांकन गरिएको यस गीतको भिडियोमा नायक तथा मोडल सुनिल क्षेत्री र नायिका तथा मोडल एलिशा शर्माको...