टेकेन्द्र रोकायाको शब्दमा ”झुम्का वाली ” भिडियो सहित ।
काठमान्डाँै,फागुन २ ।
नेपाली पप गीत संगीतमा पछिल्लो समयमा निकै चर्चाको शिखरमा रहेका गायक रविन्द्र ठकुरी र गायिका तृप्ती खड्काको आवाजमा ”झुम्का वाली ” गीतको भिडियो सार्वजनिक भएको छ ।
युवा युवती विचको त्रिकोणात्मक प्रेमका भावलाई गीतमा समेटिएको छ । टि आर प्यासीको शब्द तथा संगीत गीतमा रहेको छ । गीतको रयाप पनी टि आर प्यासी कै रहेको छ । नरेश ऐरको छायाँकन , रोहित मल्ल ठकुरीको सम्पादन तथा दिपक भण...