सरिताको शब्द ,बादलको संगीतमा ‘सुरुवात’ सार्वजनिक ( भिडियो )
नवगायिका कविता नाछिरिङ राईको स्वरमा रहेको 'सुरुवात' शिर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द सरिता लिङ्देनको रहेको छ भने बादल लिम्बुले यस गीतलाई संगीतवद्द गरेका हुन्। गीतमा उदय राज पौडेलको संगीत संयोजन रहेको छ। प्रेम सम्बन्धमा आउने उतार चढावलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा आरोशी थापा र दिपेश मगर फिचर्ड छन्। साईप्रस राज्यका मनोरम दृश्यहरु समेटिएको म्युजिक भिडियोलाई आना होन्छेनले ...