पुष्कर पन्तको शब्द र राहुल प्रधानको संगीतमा ‘फूल फुल्यो केशरी’ रिलिज ( भिडियो )

पुष्कर पन्तको शब्द र राहुल प्रधानको संगीतमा  ‘फूल फुल्यो केशरी’ रिलिज  ( भिडियो )
चर्चित गायिका टिका प्रसाई र गायक बिरेन्द्र श्रेष्ठको स्वरमा रहेको डान्सिङ शैलीको गीत 'फूल फुल्यो केशरी' सार्वजनिक भएको छ । अमेरिका निवासी गीतकार पुष्कर पन्तको शब्द र राहुल प्रधानको संगीत रहेको गीतको भिडियोलाइ ओएसआर डिजिटलको युट्युब च्यानलबाट शनिबार सार्वजनिक गरिएको हो। अष्ट्रेलियाको ब्रिसबेनमा अवस्थित ड्रिम फिटले निर्माण गरेको गीतको भिडियो आफ्नो अभिनय र नृत्यकलालाइ अगाडि बढाइरहेका किरण मगर, निक्की...

एस स्टडी वर्ल्डले निर्माण गरेको समिर र विद्याको ‘भात खाएर हो’ सार्वजनिक ( भिडियो )

एस स्टडी वर्ल्डले निर्माण गरेको समिर  र विद्याको  ‘भात खाएर हो’ सार्वजनिक  ( भिडियो )
'पिच रोड' र ‘घाममा सुकाइदेउ’ जस्ता चर्चित गीतको युगल गायनमा सफल मानिएको जोडी समिर आचार्य र विद्या तिवारीको नयाँ गीत 'भात खाएर हो ' सार्वजनिक भएको छ। समिरकै शब्द ,संगीत र श्यामस्वेत रसाइलीको एरेन्ज रहेको गीतको भिडियोमा अष्ट्रेलियामा रहेको चर्चित डान्स क्रु ''द नेक्ट''को दमदार नृत्य रहेको छ अष्ट्रेलियामा बसेर आफ्नो सांगीतिक करिअरलाई अगाडि बढाइरहेका गायक समिर र गायिका विद्याको यसअघिको गीतले राम्रो च...

रमेशलाई दोस्रो पटक रेडियोको उत्कृत गीतकार अवार्ड

रमेशलाई दोस्रो पटक रेडियोको उत्कृत गीतकार अवार्ड
रेडियो नेपालको ७१ औ बार्षिकोत्सवको अवसरमा २०७७ चैत्र १८ गते रेडियो नेपालको प्रांगणमा आयोजीत आधुनिक सङ्गीत प्रतियोगितामा रमेशले उत्कृत स्थान हासिल गरेका छन् । दर्शकहरुको बाक्लो उपस्थितिमा आयोजित आधुनिक सङ्गीत प्रतियोगितामा देशभरिबाट छानिएका ३१ ओटा गीत-सङ्गीत मध्ये रमेश दहालको ‘ बाटाभरिका तगारा छिचोल्न सकूँ’ बोलको शब्दले रमेशलाई दोस्रो पटक पनि उत्कृस्ट स्थान दिलाएको छ l चैत्र ११, १२, १३, र १५ ग...

समीक्षा र रवि ओडको ‘पाउडर किरिममा’ सार्वजनिक ( भिडियो )

समीक्षा र रवि ओडको ‘पाउडर किरिममा’ सार्वजनिक  ( भिडियो )
काठमाडौं ।  उत्कृष्ट गितहरुको म्यूज़िक भिडियोहरु निर्माण गर्दै आईरहेको ( Aafno Maan)च्यानलले नेपाल आइडल गायक रवि ओड र चर्चित गायिका समीक्षा अधिकारीको स्वर रहेको गीत ‘पाउडर किरिममा’ सार्वजनिक गरेको छ । कृष्ण केसीको शब्द तथा संगीत रहेको गीतको एरेन्ज सुनिल परियारले गरेका हुन् । गीतको भिडियोमा भने नायक पुष्प खड्का, रवि ओड, प्रियना आचार्य र सम्झना खत्रीको अभिनय देख्न सकिन्छ । मौसम हिमालीको निर्देशन तथा...

पन्जाबी सांगीतिक छेत्रमा , नेपाली निर्देशकको चर्चा

पन्जाबी सांगीतिक छेत्रमा ,  नेपाली निर्देशकको चर्चा
पछिल्लो समय  नेपाल बाहिर बसेर पनि नयाँ नयाँ नेपाली गीतको म्युजिक भिडियो निर्माण र निर्देशन गर्ने व्यक्ति तथा कम्पनीहरु दिनानुदिन बढ्दै गैरहेका छन् । हिजोआज नेपालबाहिर हङकङ ,अमेरिका ,बेलायत र अस्ट्रेलियामा नेपाली गीतको म्युजिक भिडियो निर्माण हुने गरेको छ । अहिले नेपालपछि सबैभन्दा बढी नेपाली भिडियो निर्माण हुने ठाउँ हो अस्ट्रेलिया । नेपालमा रहदा भन्दा बाहिर त्यो पनि अस्ट्रेलियामै रहेर म्युजिक भिडियो...

नवगायक दिपेश चापागाईको गीत ‘धेरै टाढा’ सार्वजनिक ( भिडियो )

नवगायक दिपेश चापागाईको गीत ‘धेरै टाढा’ सार्वजनिक  ( भिडियो )
नवगायक दिपेश चापागाई आफ्नो पहिलो सांगीतिक कोसेली 'धेरै टाढा' लिएर नेपाली सांगीतिक आकाशमा प्रवेश गरेका छन् ।भागिरथ दाहालको शब्द रचना र सुरेश राइको संगीत रहेको गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ । अमेरिकाको रमणीय ठाउमा छायांकन गरिएको गीतको भिडियोलाई जिनियस म्युजिकको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको हो । लामो समदेखि अमेरिका निवासी गायक चापागाई पछिल्लो समय सांगीतिक कर्ममा पनि तल्लिन हुन थालेका ...

सज्जा चौलागाई र बलबहादुर राजबंशीको युगल स्वरमा ‘के यस्तो माया बस्यो नी ‘ सार्वजनिक ( भिडियो )

सज्जा चौलागाई र बलबहादुर राजबंशीको युगल स्वरमा ‘के यस्तो माया बस्यो नी ‘ सार्वजनिक ( भिडियो )
बहुमुखी प्रतिभाशाली ब्यतित्व हरि लम्सालको शब्द र संगीत रहेको प्रेमिल शैलीको गीत 'के यस्तो माया बस्यो नि ' सार्वजनिक भएको छ । चर्चित गायन रियालिटी शो नेपाल आइडल सिजन -३ की विजेता सज्जा चौलागाई र द भ्वाइस अफ नेपालबाट चर्चामा आएका गायक बलबहादुर राजबंशीको युगल स्वरमा रहेको गीत 'के यस्तो माया बस्यो नि 'को भिडियोमा सुरबिना कार्की र नाजिर हुसेनको अभिनय रहेको छ सुरबिना र नाजिर दुवै नेपाली म्युजिक भिडियोम...

लक्ष्मी बर्देवाको बेजोड अभिनय रहेको बाबा पाख्रिनको ‘कतारको पिलेन’ रिलिज ( भिडियो )

लक्ष्मी बर्देवाको बेजोड अभिनय रहेको बाबा पाख्रिनको  ‘कतारको पिलेन’ रिलिज   ( भिडियो )
बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको कथामा तयार पारिएको 'कतारको पिलेन' भर्खरै सार्वजनिक भएको छ। बाबा पाख्रिनको दमदार आवाज रहेको यस गीतमा प्राश्ना शाक्यको पनि फिचरिङ रहेको छ। शब्द ,संगीत अनि संगीत संयोजन पनि बाबा पाख्रिनकै गीतको भिडियोमा लक्ष्मी बर्देवाको बेजोड अभिनय रहेको छ भने यसै भिडियोबाट प्रल्हाद चौलागाईंले अभिनय यात्रामा पाइला सारेका छन। उनी नयाँ भएपनि अभिनयमा कुनै कसर बाकी राखेका छैनन। निर्दे...

भक्त र रचनाको स्वर सामबेश धुर्मुस–सुन्तलीको ‘ओई मेरो परान’ रिलिज ( भिडियो )

भक्त  र रचनाको  स्वर सामबेश धुर्मुस–सुन्तलीको ‘ओई मेरो परान’ रिलिज ( भिडियो )
गायक भक्त प्रधान र लोकप्रिय गायिका रचना रिमालको स्वर रहेको ‘ओई मेरो परान’ बोलको गीत सार्वजनिक भएको छ। लोकप्रिय गायिका रचना रिमाल र गायक भक्त प्रधानको स्वर रहेको ‘ओई मेरो परान’ बोलको गीत सार्वजनिक भएको छ । हाँस्य कलाकारद्धय सिताराम कट्टेल र कुञ्जना घिमिरेले निर्माण गरेको ‘म त मर्छु कि क्या हो’ नामक वेव फिल्ममा समावेश उक्त गीतमा लोकराज अधिकारीको शब्द, राजेन्द्र बजगाँइको संगीत रहेको छ । यो वेव फिल...

श्रद्धा प्रसाईको गीत ‘तिमी मेरै हौ’ सार्वजनिक ( भिडियो )

श्रद्धा प्रसाईको गीत ‘तिमी मेरै हौ’ सार्वजनिक ( भिडियो )
झापाली गायिका श्रद्धा प्रसाईले आफ्नो पहिलो अफिसियल गीत ‘तिमी मेरै हौ’ सार्वजनिक गरेकी छिन । सुलभ घिमिरेको शब्द, संगीत र एरेन्ज रहेको गीतलाइ बिर्तामोडको सरगम स्टुडियोमा रेकर्ड गरिएको हो। गीतको भिडियोमा आर्यन्, शालु कोइराला, श्रद्धा प्रसाई, सञ्जय अग्रवाल र अर्चना अधिकारी लगायतको अभिनय रहेको छ । विवेक राजवंशीले छायांकन , सौरभ सुनुवारको सम्पादन रहेको भिडियोको निर्देशन रोचक भट्टराईले गरेका छन् । लामो...