लोकप्रिय बन्दै ‘खै त तिम्रो बुट्टे सारी’ ( भिडियो )
काठमाडौँ । ‘खै त तिम्रो बुट्टे सारी’ बोलको प्रेमिल शैलीको गीतको म्युजिक भिडियो लिएर गायक प्रदिप लामा आएका छन। यस गीतमा हस्त लामा ( हार्दिक ) को शब्द, संगीत रहेको छ। गीतलाई जोगलाल लामाले संगीत संयोजन गरेका हुन्।
बौद्धस्थित एक पत्रकार सम्मेलन गरी बिमोचन गरिएको म्युजिक भिडियोमा नायिका सुमी मोक्तान र भीमफेदी गाइज फिचर्ड छन्। सुर्य लामाले छायांकन र सम्पादन गरेका भिडियोलाई निर्मल कुमार लामा ( बिजी ) को...