प्रदेश न १ मा एक साथ ४ गीतको छायाँकन सम्पन्न
विराटनगर ।
संचार क्षेत्र र नेपाली गीत संगीत क्षेत्रको गायन विधा सगैँ म्युजिक भिडियो निर्देैशनमा सक्रिय रहनु भएकी उषा मलाहा (सिम्रन )ले हाल सालै झापा र इलामका विभिन्न रमणिय स्थानमा ४ गीतको म्युजिक भिडियो छायाँकन गर्नुभएको छ ।
अमेरिकामा रहेर पनी नेपाली सुगम गीत संगीतमा सक्रिय रहनुभएका गीतकार हरि उप्रेतीको छाडि जाने निष्ठुरीको बोलको गीतमा गायिका रचना रिमालको स्वरमा रहेको गीतको छायाँकन सम्पन्न भ...