‘ह्याप्पी होली’ सार्वजनिक

‘ह्याप्पी होली’ सार्वजनिक
काठमाडौं -रंगको पर्व होली नजिकिदै जादा यससम्बन्धि गीतहरू सार्वजनिक भइरहेका छन् । यही मेसोमा योगेश काजी, सुवास श्रेष्ठ र सारिका घिमिरेको स्वरमा रहेको होली गीत ‘ह्याप्पी होली’ सार्वजनिक भएको छ । सारिकाले नै लेखेको शब्दमा योगेशको सङगीत तथा सम्योज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । शिव विकको कोरियोग्राफी र निर्देशन रहेको गीतको भिडियोमा गायक द्वय काजी र श्रेष्ठको साथमा दुर्गेश थापा र लोसिना लामि...

लक्ष्मी बर्देवाको बेजोड अभिनय रहेको बाबा पाख्रिनको ‘कतारको पिलेन’ रिलिज ( भिडियो )

लक्ष्मी बर्देवाको बेजोड अभिनय रहेको बाबा पाख्रिनको  ‘कतारको पिलेन’ रिलिज   ( भिडियो )
बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको कथामा तयार पारिएको 'कतारको पिलेन' भर्खरै सार्वजनिक भएको छ। बाबा पाख्रिनको दमदार आवाज रहेको यस गीतमा प्राश्ना शाक्यको पनि फिचरिङ रहेको छ। शब्द ,संगीत अनि संगीत संयोजन पनि बाबा पाख्रिनकै गीतको भिडियोमा लक्ष्मी बर्देवाको बेजोड अभिनय रहेको छ भने यसै भिडियोबाट प्रल्हाद चौलागाईंले अभिनय यात्रामा पाइला सारेका छन। उनी नयाँ भएपनि अभिनयमा कुनै कसर बाकी राखेका छैनन। निर्दे...

दिपा श्री र सुमित खड्काको स्वरमा ‘धनिया के होलि’ सार्बजनिक(भिडियो सहित)

दिपा श्री र सुमित खड्काको स्वरमा ‘धनिया के होलि’ सार्बजनिक(भिडियो सहित)
काठमाडौँ - लोकप्रिय अभिनेत्री निर्माता तथा निर्देशक दिपा श्री निरौला र गायक सुमित खड्काको आवाजमा होलि बिसेष नयाँ गित 'धनिया के होलि' को म्युजिक भिडियो सार्बजनिक भएको छ। दिप नारायण राजबंसीको शब्द तथा निरज श्रेष्ठको संगीत रहेको गितको छायांकन छायाँकार हरि हुमागाईंको रहेको छ। शिशिर खातीको कोरियोग्राफी र निर्देशक दिपा श्री निरौलाको निर्देशनमा निर्माण भएको म्युजिक भिडियोलाइ बिपिन मल्लले सम्पादन गरेका छन...

लोकप्रिय गायिका मञ्जु पौडेलको पर्ब होली सार्बजनिक (भिडियो सहित)

लोकप्रिय गायिका मञ्जु पौडेलको पर्ब होली सार्बजनिक (भिडियो सहित)
काठमाडौं- लोकप्रिय गायिका तथा सञ्चालिका मञ्जु पौडेलले होली पर्वमा होली विषेश गीत बजारमा ल्याएकी छन् । नेपालीहरूको खुशीको पर्व होलीमा आफ्नै युट्युब च्यानलबाट मञ्जुले यो गीत सार्वजनिक गरेकी हुन् । लामो समयदेखि लोकसंगीत र उद्घोषण क्षेत्रमा क्रियाशिल मञ्जुले यसपटक नयाँ शैलीको होली गीत ल्याएकी हुन् । यससँगै लामो समयको अन्तरालपछि यस गीतमा उनकै छोरी स्नेहा अभिनयमा फर्किएकी छन् । अभिनयमा स्नेहालाई न...

भक्त र रचनाको स्वर सामबेश धुर्मुस–सुन्तलीको ‘ओई मेरो परान’ रिलिज ( भिडियो )

भक्त  र रचनाको  स्वर सामबेश धुर्मुस–सुन्तलीको ‘ओई मेरो परान’ रिलिज ( भिडियो )
गायक भक्त प्रधान र लोकप्रिय गायिका रचना रिमालको स्वर रहेको ‘ओई मेरो परान’ बोलको गीत सार्वजनिक भएको छ। लोकप्रिय गायिका रचना रिमाल र गायक भक्त प्रधानको स्वर रहेको ‘ओई मेरो परान’ बोलको गीत सार्वजनिक भएको छ । हाँस्य कलाकारद्धय सिताराम कट्टेल र कुञ्जना घिमिरेले निर्माण गरेको ‘म त मर्छु कि क्या हो’ नामक वेव फिल्ममा समावेश उक्त गीतमा लोकराज अधिकारीको शब्द, राजेन्द्र बजगाँइको संगीत रहेको छ । यो वेव फिल...

श्रद्धा प्रसाईको गीत ‘तिमी मेरै हौ’ सार्वजनिक ( भिडियो )

श्रद्धा प्रसाईको गीत ‘तिमी मेरै हौ’ सार्वजनिक ( भिडियो )
झापाली गायिका श्रद्धा प्रसाईले आफ्नो पहिलो अफिसियल गीत ‘तिमी मेरै हौ’ सार्वजनिक गरेकी छिन । सुलभ घिमिरेको शब्द, संगीत र एरेन्ज रहेको गीतलाइ बिर्तामोडको सरगम स्टुडियोमा रेकर्ड गरिएको हो। गीतको भिडियोमा आर्यन्, शालु कोइराला, श्रद्धा प्रसाई, सञ्जय अग्रवाल र अर्चना अधिकारी लगायतको अभिनय रहेको छ । विवेक राजवंशीले छायांकन , सौरभ सुनुवारको सम्पादन रहेको भिडियोको निर्देशन रोचक भट्टराईले गरेका छन् । लामो...

सिडी विजय, रमेश, रचना र मनिषाको स्वरमा रहेको ‘सल्लाह गरेर’ सार्वजनिक ( भिडियो )

सिडी विजय, रमेश, रचना र मनिषाको स्वरमा रहेको ‘सल्लाह गरेर’ सार्वजनिक ( भिडियो )
काठमाडौँ । चर्चित चार जना गायक गायिकाको स्वरमा समावेश 'सल्लाह गरेर ' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधिरित यस गीतमा सिडी विजय अधिकारी, रमेश कडेल, रचना रिमाल र मनिषा राईको स्वर सुन्न सकिन्छ। डिपी खनालको शब्द रहेको यस गीतलाई शंकर थापा 'स्माइल'ले संगीतवद्द गरेका हुन्। गीतमा उदय राज पौडेलको संगीत संयोजन रहेको छ। युवा युवतीबीचको प्रेम र आकषर्णलाई प्रस्तुत गरिएको यस भिडियोमा नायक पल शा...

भूमिराज म्युजिकको प्रस्तुति ‘पास हुन्छु कि पिरतीमा’ सार्वजनिक ( भिडियो )

भूमिराज म्युजिकको प्रस्तुति ‘पास हुन्छु कि पिरतीमा’ सार्वजनिक ( भिडियो )
गायक एबं संगीतकार राम प्रसाद (आर.पी. ) अवस्थीको शब्द संगीत र स्वर रहेको देउडा गीत 'पास हुन्छु कि पिरतीमा' सार्वजनिक भएको छ ।भूमिराज म्युजिकको प्रस्तुति रहेको देउडा गीत 'पास हुन्छु कि पिरतीमा' आर.पी. अवस्थीको अलावा रेखा जोशी र साथीहरुको स्वर रहेको छ। बिनोद बाजुरालीको संगीत संयोजन रहेको गीतको भिडियोमा लाल बहादुर धामी ,झरना बोहरा ,लक्ष्मण अधिकारी ,प्रदीप पाल र मन्जु महतको अभिनय रहेको छ । भिम थापाको ...

‘ए कान्छा …’ लिएर आइन् सुनिता

‘ए कान्छा …’ लिएर आइन् सुनिता
विराटनगर / गायिका सुनिता तिमल्सिनाको ‘ए कान्छा …’ सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियोमा उनको अभिनयसमेत देख्न सकिन्छ । अभिनयमा उनलाई सक्किगो नि टेलिचलचित्रका कलाकार तथा मोडल हरिश निरौला (कक्रोज)ले साथ दिएका छन् । नरेश भट्टराईको शब्द रहेको गीतमा बद्री सेवाले सङ्गीत भरेका हुन् । निर्देशक सुमन सागरजङ्ग केसीले निर्देशन गरेको यस गीतमा रोशन विकको कोरियोग्राफी छ । गीतलाई गायिका सुनिता तिमल्सिनाक...

हर्क राई र मधु राईको ‘फिदा’ सार्वजनिक ( भिडियो )

हर्क राई र मधु राईको  ‘फिदा’ सार्वजनिक  ( भिडियो )
काठमाडौँ । अमेरिकाको पेन्सिलभिनिया राज्य निवासी हर्क राई र मधु राईको लगानीमा निर्मित बिल्कुलै नयाँ म्युजिक भिडियो 'फिदा' सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा शब्द अमेरिकाको न्युयोर्क सहर निवासी गीतकार सुमन योञ्जनको रहेको छ। युवा युवती बीचको प्रेम र आकर्षणलाई व्यक्त गरिएको गीतमा स्वर दिपा लामा र सुमन केसीको रहेको छ। दिपक शर्माले संगीतवद्द गरेको यस गीतलाई साहस शाक्यले संगीत संयोजन गरेका हुन्। ...