रेवेना प्रधान फिचरिंग ‘म त नेपालकी छोरी’ सार्वजनिक ( भिडियो )
लोकप्रिय गायिका रानी शाक्य फेरी एउटा नितान्त राष्ट्रिय भावनाको गीत 'म त नेपालकी छोरी' लिएर प्रस्तुत हुनु भएकी छिन । प्याट्रिक सिट्लिङको शब्द , संगीत रहेको गीतमा सन्जय हमालको संगीत संयोजन रहेको छ । गीतमा नेपालको कला, संस्कृति अनि मधेस र पहाड,देखि मेची , महाकाली सम्मका हामी एउटै सन्तान भन्दै राष्ट्रिय भावना लाइ उजागर गर्न खोजिएको छ । गीतको म्युजिक भिडियोमा गायिका रानी शाक्यको आफ्नै युट्युब च्यानल (R...