एलिना चौहानको किशोर किशोरी लक्षित गीत सार्वजनिक

एलिना चौहानको किशोर किशोरी लक्षित गीत सार्वजनिक
नयाँ पुस्ताकी लोकप्रिय गायिका एलिना चौहानको नयाँ गीत सार्वजनिक भएको छ । गायक यात्री प्रेमसँग मिलेर गाइएको ‘अङ्ग्रेजीमा बनाना’नामको गीतको भिडियो गायिका चौहानको युट्युब च्यानलमा शुक्रबार सार्वजनिक भएको हो । करिब छ मिनेट लामो गीत सुन्दा रमाइलो छ । यसले विशेषतः किशोर किशोरी र हुर्कँदो उमेरका युवायुवतीलाई आकर्षित गर्ने देखिन्छ । गीतले दुई युवायुवतीको भेटघाट, त्यस क्रममा युवाले युवतीलाई आफूप...

गीतकार सुवास जमर कट्टेलको शब्द तथा विकाश चौधरीको संगीतमा ‘विश्व सारा ‘ भिडियो

गीतकार सुवास जमर कट्टेलको शब्द तथा विकाश चौधरीको संगीतमा ‘विश्व सारा ‘ भिडियो
काठमाण्डौं । कोरोना कहरबाट सिर्जना भएको विभिन्न अवरोधलाई समेटेर गीतकार सुवास जमर कट्टेलको शब्द तथा विकाश चौधरीको संगीतमा तयार पारिएको ‘विश्व सारा ‘को भिडियो MP 2 N Creation मार्फत सार्वजनिक भएको छ । गीतमा गायक विकाश लिम्बुको स्वर रहेको छ । गीतमा कोरोना कहरबाट विश्वमा पुयाएको क्षतिलाई देखाइएको छ । गीतले सकारात्मक उर्जा प्रद्धान गर्नेमा आफु निकै आशावादी रहेको संगीतकार विकाश चौधरीले बताए ...

‘हाॅसो छैन…’ को म्यूजिक भिडियो सार्वजनिक

‘हाॅसो छैन…’ को म्यूजिक भिडियो सार्वजनिक
नेपालको तत्कालीन समाज र परिवेशलाई चित्रण गरिएको गीत 'हाॅसो छैन...' को म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपालमा सम्भावनाहरू नदेखेर वैदेशिक रोजगारीमा जाने र सोचेजस्तो उल्लेख्य उपलब्धि हासिल नभएपछि आफ्नै देश फर्किएर सीपमूलक कार्य गर्न थालेको कथावस्तुलाई भिडियोमा देखाइएको छ । राजनकुमार कार्कीको शब्दरचना, कृति न्यौपानेको संगीत रहेको यस गीतमा शिशिर योगीले आवाज भरेका छन् । भिडियोमा श्रीदेव भट्टराई, अ...

गायिका सुनिता थेगीमको ” ए माच्छी जालैमा ” सार्वजनिक

गायिका सुनिता थेगीमको ” ए माच्छी जालैमा ” सार्वजनिक
बैदेशिक रोजगारको सिलसिलामा स्वदेश छोडेर विदेश पलयान भए पनि गीत संगीतलाई निरन्तरता दिने माया गर्ने गायक सन्तोष फागो को प्रस्तुतिमा पुर्बेली गीत " ए माच्छी जालैमा " स्टुडियो भिडिओ रिलिज भएको छ । गीतको शब्द दिपेन्द्र खड्काले लेख्नु भएको हो भने गीतको लय स्वयं दिपेन्द्र खड्का र सन्तोष फागो को रहेको छ । गीत लाई गायक तथा संगीतकार कृष्ण भक्त राई ज्युले संगीत एरेन्ज गर्नु भएको छ। मेल स्वर सन्तोष फागोको र...

अन्जु पन्त र राजन राज शिवाकोटीको स्वरमा “धेरै खुसी छौ तिमीलाई पाए देखिन…” भिडियो सार्वजनिक

अन्जु पन्त र राजन राज शिवाकोटीको स्वरमा “धेरै खुसी छौ तिमीलाई पाए देखिन…” भिडियो सार्वजनिक
अन्जु पन्त र राजन राज शिवाकोटीको स्वरमा रहेको गीत शुभ अन्न प्राशन (भात खुवाई) आज तिमीलाई अन्न खुवाउने यो शुभ दिन हामी धेरै खुसी छौ तिमीलाई पाए देखिन...को म्युजिक भिडियो सार्वजनिक भएको छ। कृष्ण गुरुङकाे शब्द रहेएको गीतमा राजनराज शिवाकोटीको संगीत, नरेन्द्र वियाेगिकाे एरेन्ज, राजेश श्रेष्ठकाे रेकर्डिङ र A1 म्युजिकल स्टुडियो काठमाडौंमा गरिएको छ। गीतमा नेपाली चलन अनुसार नवशिशु ६ महिना पुगे पछि अन्न ख...

गायक पवन र गायिका रचनाको ‘बुटवल बसपार्क’ सार्वजनिक

गायक पवन र गायिका रचनाको ‘बुटवल बसपार्क’ सार्वजनिक
काठमाडौं । गायक पवन ओली र गायिका रचना रिमालको स्वरमा बुटवल बसपार्क सार्वजनिक भएको छ। गीतमा शब्द तथा संगीत समेत गायक ओलीकै सुन्न सकिन्छ। रोमान्टिक शैलीको गीतमा एरेन्ज भने श्यामस्वेत रसाइलीको रहेको छ। गायक ओलीले यसअघि समेत धानै कुट्ने ढिकी, खोलिमा पानि, माछी बस्यो,परदेशको बास, अक्षतामा दहि लगायतका गीतहरु सार्वजनिक गरिसकेका छन्। गीतको म्युजिक भिडीयोलाई शिव बिकले निर्दशन गरेका हुन्। जहाँ जिबे...

गायिका निकिता थारु एवम् गायक आल्मोडा उप्रेतीको स्वरमा ‘होरिया ‘ भिडियो सहित

गायिका निकिता थारु एवम् गायक  आल्मोडा उप्रेतीको स्वरमा ‘होरिया ‘ भिडियो सहित
काठमाण्डौं । गायिका निकिता थारु एवम् गायक आल्मोडा उप्रेती , विका महत्तो , आशिका राउत र सारदा महतोको आवाजमा थारु भाषामा रहेको मौलिक गीत ‘होरिया ‘ गीतको भिडियो सार्वजनिक भएको छ । थारु समुदायको भाषा र मौलिक पनलाई गीतमा समेटिएको छ । आल्मोडा उप्रेतीको शब्द तथा संग्ीत संयोजन गीतमा रहेको छ । थारु समुदायको मौलिक पनलाई आम रुपमा समेटेर मौलिक सम्पदाको संरक्षण गर्नको लागी गीतले थप सहयोग गर्नेमा आफ...

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको सबैभन्दा बढी ‘आमा’ शब्द भएको गीत सार्वजनिक (भिडियोसहित)

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको सबैभन्दा बढी ‘आमा’ शब्द भएको गीत सार्वजनिक (भिडियोसहित)
काठमाडौं, वैशाख २६ । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको सबैभन्दा बढी ‘आमा’ शब्द समावेश भएको गीत सार्वजनिक भएको छ । आमाको मुख हेर्ने दिन (मातृसम्मान दिवसको)को छेको पारेर गीतको लिरिकल भिडियो सर्वाजनिक भएको हो । यो गीतमा १०५ पटक आमा शब्द प्रयोग गरिएको छ र वल्र्ड रेकर्डमा दर्ज भएको छ । । कृष्ण कार्कीको स्वर रहेको गीतमा सागर अधिकारी ‘शरद’को सङ्गीत र देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको छ । ...

एलिना चौहानको स्वरमा ‘हावामा फैलियो मधुरो गीत’को भिडियो सार्वजनिक

एलिना चौहानको स्वरमा ‘हावामा फैलियो मधुरो गीत’को भिडियो सार्वजनिक
काठमाडाैं- गायिका एलिना चौहानको स्वरमा ‘हावामा फैलियो मधुरो गीत’को भिडियो सार्वजनिक भएको छ। गीतकार प्रगति देवकोटाको शब्द भएको यो गीतमा संजीव सिंहले संगीत दिएका छन्। अस्ट्रेलिया बसेर गीत लेखनमा सक्रिय प्रगति विषयवस्तुमा बाँधिएर गीत लेख्छिन्। उनले यो नयाँ गीतमा मानसिक तनाव, एक्लोपन र त्यसले निम्त्याउने डरलाई विषय बनाएकी छिन्। कवि सुवेदी र पूजन सापकोटाद्वारा निर्देशित भिडियोमा यही भावलाई उ...

‘धारै नखोली’ कहाँ गाग्री भरिन्छ र ?… (भिडियो)

‘धारै नखोली’ कहाँ गाग्री भरिन्छ र ?… (भिडियो)
काठमाडौं : विधान कार्कीको निर्देशनमा ‘धारै नखोली’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। नेपाली चलचित्र क्षेत्रका तीन सफल कलाकारहरू नायिकाद्वय पूजा शर्मा र आँचल शर्माको साथमा नायक आकाश श्रेष्ठ एकसाथ भिडियोमा देखिएका छन्। गायक रोशन अधिकारी र गायिका समीक्षा अधिकारीको स्वरमा समावेश ‘धारै नखोली’ बोलको गीतमा यी सफल कलाकारलाई फिचरिङ गरिएको हो। भिडियोमा अमेरिकामा बस्ने गायक रोशनले पनि अभिनय गरे...