गायिका रानी शाक्य र चन्द्रसिंह घलेको डान्सिङ गीत ‘अक्कले’ सार्वजनिक ( भिडियो सहित )
पछिल्लो समय गीत गायनमा लोकप्रियता हासिल गरिरहेकी गायिका रानी शाक्य पुन: अर्को एउटा डान्सिङ गीत ‘अक्कले’ लिएर प्रस्तुत भएकी छिन ।
चन्द्रसिंह घलेको शब्द संगीत र निरज श्रेष्ठको एरेन्ज रहेको गीतमा रानी शाक्य र चन्द्रसिंह घलेको स्वर रहेको छ ।
चर्चित मोडेल बिना राउत र नायक अमृत ढुंगानाको दमदार नृत्य रहेको भिडियोमा हरि घलेको सिनेमाटोग्राफी ,दिन्सन शाहको कलर ग्रेडिंग र फराज अर्पणको सम्पादन...