मण्डल र विपना फिचर्ड ‘यो माया हैन र’सार्वजनिक ( भिडियो )
काठमाडौं । एक दशकदेखि बेलायत निवासी गायिका पारु राईको र गायक मनोज थापा मगर र युगल गायनमा समावेश'यो माया हैन र' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमकथामा आधारित यस गीतमा पारु राईको नै शब्द रहेको छ। गीतमा संगीत र संगीत संयोजन समेत स्वयंम गायक मनोज थापा मगरको रहेको छ।
बेलायतमा छायांकन गरिएको यस गीतको भिडियोमा विपना गुरुङ, मण्डल थेबे र पारु राई फिचर्ड छन्। विशेष भूमिकामा दिलिप राईको समेत अभिन...